माओवादी अध्यक्ष प्रचण्ड जापानमा

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पाँचदिने जापान भ्रमणका सिलसिलामा आज बिहान टोकियो पुगेका छन् ।   जापानको टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यक्ष दाहाललाई जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले स्वागत गरेका थिए ।  नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा अध्यक्ष दाहाल शुक्रबार राति त्यसतर्फ प्रस्थान गरेका थिए...

सम्बन्धित सामग्री

माओवादी अध्यक्ष प्रचण्ड जापानमा, फुकुओकामा आयोजित नेपाल फेस्टिवलको उद्घाटन गर्दै

जापान । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान आइपुगेका छन । जनप्रगतिशील मञ्च  जापानको कार्यक्रममा सहभागी हुन प्रचण्ड जापान आइपुगेका हुन । नेपाल एयरलाइनको विमान मार्फत जापान आएका पूर्व प्रधानमन्त्री प्रचण्डलाई राजदुतावाससहित जनसम्पर्क समिति जापान र एनआरएनए जापानका पदाधिकारीहरुले नारिता विमानस्थलमा स्वागत गरेका थिए । निजी भ्रमणमा आएका प्रचण्डले शनिबार […]