माओवादी अध्यक्ष प्रचण्ड जापानमा, फुकुओकामा आयोजित नेपाल फेस्टिवलको उद्घाटन गर्दै

जापान । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान आइपुगेका छन । जनप्रगतिशील मञ्च  जापानको कार्यक्रममा सहभागी हुन प्रचण्ड जापान आइपुगेका हुन । नेपाल एयरलाइनको विमान मार्फत जापान आएका पूर्व प्रधानमन्त्री प्रचण्डलाई राजदुतावाससहित जनसम्पर्क समिति जापान र एनआरएनए जापानका पदाधिकारीहरुले नारिता विमानस्थलमा स्वागत गरेका थिए । निजी भ्रमणमा आएका प्रचण्डले शनिबार […]