एक दशकमा १८ हजार ३३६ आगलागीका घटना, आगलागीबाट कसरी जोगिने ?

मंगलबार ललितपुरको बज्रबाराही जंगलमा आगलागी भयो । थापागाउँस्थित बज्रबाराही मन्दिरको माथिल्लो क्षेत्रमा आगो लागेपछि बस्तीमा फैलिन नदिन सो क्षेत्रमा दमकलसहित सुरक्षाकर्मी परिचालन गरिए । त्यस्तै, सोमबार मात्रै कपिलवस्तुमा आगलागीबाट ६ घर गोठ जलेर नष्ट भएको छ । स्थानीय मोतीराम यादवको घरबाट सुरु भएको आगोले सीताराम यादव, रामचन्द्र यादव, अधारे यादव र भिख्की यादवको घर गोठ जलेर नष्ट भएको हो। सोही दिन विराटनगरमा होटल र पसलमा आगलागी हुँदा चार पसल पूर्णरूपमा नष्ट भएको छ । यसरी गर्मी सिजनमा आगलागीको घटना

सम्बन्धित सामग्री

बाँकेमा डेढ दशकमा दुई हजार पाँच सय आगलागीका घटना

पश्चिम नेपालको बाँकेमा आगलागीको अत्यधिक जोखिममा रहेको छ । गर्मीयाममा जिल्लामा आगलागीका धेरै घटना हरेक वर्ष हुने गरेका छन् ।