ट्रान्सफर्मर निर्यातले देखाएको सम्भावना

ट्रान्सफर्मर निर्माण उत्पादन गर्दै आएको नेपाल इन्जिनियरिङ कम्पनी लिमिटेड ‘निक’ले पुनः भुटानमा ट्रान्सफर्मर निर्यात सुरु गरेको छ । कुनै समय ट्रान्सफर्मरलागयत विद्युत् उत्पादन र वितरणमा प्रयोग हुने सबै सामग्री नेपालले दोस्रो मुलुकसँग किन्दै आएको थियो । प्रविधिको विकाससँगै निजी क्षेत्रको प्रयासमा उत्पादन भएको ट्रान्सफर्मर विदेशमा निर्यात हुनु नेपालका लागि आफैंमा सुखद खबर हो । यस्ता […] The post ट्रान्सफर्मर निर्यातले देखाएको सम्भावना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

रौतहटमा विद्युत् ट्रान्सफर्मर चोर्ने समूह सक्रिय

रौतहट : पछिल्लो रौतहटमा विद्युतको ट्रान्सफर्मर चोरीको घटना बढ्दै जान थालेको छ। विशेष गरी गाउँबाट बहिर वा सुनसान ठाउँमा लगाइको ट्रान्सफर्मर चोरी हुने गरेको हो।विद्युतको ट्रान्सफर्मर चोर्ने अज्ञात चोर समूह सक्रिय भएपछि विद्युत प्राधिकरणलाई समस्या भएको छ।एकैदिन जिल्लाको दुई स्थानबाट विद्युतको ट्रान्सफर्मर चोरी भएका छन्। परोहा नगरपालिका– ८ मोतिपुरमा जडान गरिएको विद्युतको ट्रान्सफर्मर अज्ञात चोरहरुको समूहले चोरी गरेको हो।विद्युत् प्रवाह गर्नको लागि लगाइएको सो ट्रान्सफर्मरभित्र रहेको महत्वपूर्ण

धनुषामा विद्युत ट्रान्सफर्मर चोरीको आतंक

१३ भदौ, जनकपुरधाम । धनुषामा पछिल्लो समय विद्युट ट्रान्सफर्मर चोरीको घटना बढेको छ । २४ घण्टाभित्रै धनुषाको मिथिला नगरपालिका र बटेश्वर गाउँपालिकाबाट दुईवटा टान्सफर्मर चोरी भएको छ । मंगलबार राति बटेश्वर गाउँपालिका-५ शान्तिपुरस्थित खेतमा सिँचाइको लागि जडान भएको ५० केभीएको ट्रान्सफर्मर चोरी भएको हो । ११ हजार भोल्टको तारमा सर्ट गराइ लाइन काटेर ट्रान्सफर्मर चोरी […]

उत्तर प्रदेशमा ट्रान्सफर्मर पड्किँदा १५ को मृत्यु

भारतको उत्तराखण्डमा ट्रान्सफर्मर पड्किँदा करेन्ट लागेर १५ जनाको मृत्यु भएको छ । भारतको उत्तराखण्ड राज्यमा बुधबार विद्युत् ट्रान्सफर्मर विस्फोट हुँदा एक प्रहरी अधिकारी र तीन होमगार्डसहित कम्तीमा १५ जनाको मृत्यु...

‘निक इकोट्याप’ ट्रान्सफर्मर हस्तान्तरण

नेपाल एकरात इन्जिनियरिङ कम्पनी प्रालि (निक) ले आधुनिक प्रविधिमा उत्पादन गरेको ५०० केभिएको वितरण ट्रान्सफर्मर नेपाल विद्युत प्राधिकरणलाई नि:शुल्क हस्तान्तरण गरेको छ । करिब ३२ लाख रुपैयाँ मूल्य पर्ने उक्त ट्रान्सफर्मर आइतबार हस्तान्तरणको घोषणा गरिएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालको उपस्थितिमा ट्रान्सफर्मर हस्तान्तरण गरिएको […]

रौतहटमा बढ्यो ट्रान्सफर्मर चोरीका घटना

रौतहटमा ट्रान्सफर्मर चोरीको घटनामा वृद्धि भएको छ। केही महिनादेखि लगातार ट्रान्सफर्मर चोरी भइरहेको र सोमवार पनि एउटा ट्रान्सफर्मर चोरी भएबाट यसको पुष्टि भएको छ।...

रौतहटमा एक महिनामा तीन वटा विद्युत ट्रान्सफर्मर चोरी

रौतहटमा बिजुलीको ट्रान्सफर्मर चोरी हुन थालेको छ। जिल्लाका विभिन्न स्थानमा पछिल्लो एक महिनामा मात्र तीनवटा ट्रान्सफर्मर चोरी भएको छ। पछिल्लो समय जिल्लामा ट्रान्सफर्मर चोरको गिरोह सक्रिय भएको पाईन्छ। फतुवा विजयपुर नगरक्षेत्रअन्तर्गत...

ट्रान्सफर्मर पड्किँदा पाँच दिनदेखि गाउँ अन्धकार

बागलुङ : बरेङ गाउँपालिका वडा नम्बर १ धुल्लुबास्कोटमा रहेको ५० किलो भोल्ट एम्पियर ट्रान्सफर्मटर पड्किँदा चार दिनदेखि विद्युत सेवा अवरुद्ध भएको छ। चट्याङ लागेर ट्रान्सफर्मर पड्किएपछि धुल्लुबास्कोटका १६६ परिवार पाँच दिनदेखि अन्धकारमा छन्।ट्रान्सफर्मर मर्मतका लागि प्रक्रिया सुरु भएको भए पनि अझै केही दिन लाग्ने गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए। ‘प्राधिकरणमा खबर गरेर तत्काल मर्मत गर्न वा अर्को ट्रान्सफर्मर जडानका लागि भनेको छु’ ,शर्माले भने ‘बनाइदिने आश्वासन पाएक

ट्रान्सफर्मर पड्किँदा १६६ घर अन्धकारमा

बागलुङको बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटमा रहेको विद्युत् ट्रान्सफर्मर पड्किँदा चार दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । चट्याङले ट्रान्सफर्मर पड्किएपछि धुल्लुबास्कोटका १६६ परिवार चार दिनदेखि अन्धकारमा छन् ।विद्युत् आपूर्ति बन्द हुँदा स्थानीयले कुटानीपिसानी, साना घरेलु उद्योग सञ्चालन र सञ्चार सेवा प्रयोग गर्न पाएका छैनन् । धुल्लुबास्कोटमा सामुदायिक विद्युतीकरणमार्फत केन्द्रीय प्रसारण लाइन विस्तार गरिएको थियो । ट्रान्सफर्मर मर्मतका लागि प्रक्रिया सुरु भएको भए पनि अझै केही दिन लाग्ने गाउँप

कपिलवस्तुमा विद्युत् ट्रान्सफर्मर चोरी

कपिलवस्तुको कृष्णनगर नगरपालिका–८ मा एक हप्ताभित्र दुई वटा ट्रान्सफर्मर चोरी भएको छ । बहादुरगञ्ज नजिकको गाउँका सिँचाइ ट्युबवेलका लागि जडान गरिएका ट्रान्सफर्मरमा रहेको तामाको तार चोरी भएको हो ।गत शनिबार देवान गढिया गाउँको पूर्वमा रहेको ट्युबवेलको ट्रान्सफर्मर चोरी भएको छ भने तीन दिनपछि मङ्गलबार राति डगरमरवा गाउँमा रहेको ट्युबवेलको ट्रान्सफर्मर चोरी भएको छ । हप्ता दिनमै बोरिङ सिँचाइका लागि लगाइएको ट्रान्सफर्मर चोरी हुँदा स्थानीयहरू चिन्तित भएका छन् ।चोरी भएको जानकारी आए पनि कसले चोरेको विषयमा

चन्द्रागिरिमा ट्रान्सफर्मर चोरी गर्ने एक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले ट्रान्सफर्मर चोरी गर्दै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरी टोलीले ट्रान्सफर्मर चोरी गर्ने धादिङ गल्छी गाउँपालिका–८ का ४३ वर्षीय नारायण थापालाई शनिबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले चन्द्रागिरि नगरपालिका–११ स्थित सामसुङ […]