काठमाडौं: प्रधामन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उठाएका माग पूरा गर्न आफ्ना गतिविधि जारी राख्न सुझाब दिएका छन्।
मंगलवार बालुवाटारमा २२ बुँदे मागपत्र बोकेर अध्यक्ष कमल थापा नेतृत्वमा पुगेको राप्रपाको प्रतिनिधि मण्डललाई प्रधानमन्त्री ओलीले शुभकामना समेत दिए।
राप्रपाले बुझाएको मागपत्रको पहिलो बुँदामा धर्म निरपेक्षता खारेजी र दोस्रो