सिंगापुर सिटी । सिंगारपुरस्थित एक अदालतले एक मलेसियाली लागुऔषध तस्करलाई मृत्युदण्ड दिएको छ । करिब तीन चम्चा बराबरको परिमाणमा सिंगापुरमा हिरोइन ल्याएका नागाएन्थ्रान धर्मलिंगम एक दशक भन्दा लामो समयदेखि मृत्युदण्डको प्रतीक्षमा थिए ।
एकजना चिकित्सकले उनको बौद्धिक क्षमताको स्तर ६९ मात्र भएको जनाएकाले उनको मुद्दा निकै विवादास्पद रहँदै आएको थियो । बौद्धिकस्तरले उनी...