उम्मेदवारलाई आज नाम फिर्ता लिने र निर्वाचन चिह्न लिने मौका

काठमाडौं, असोज २६ । यही मंसिर ४ गते सोमबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकाहरूको नामावली आज प्रकाशन हुने भएको छ । ७७ जिल्लाका मुख्य निर्वाचन अधिकृत कार्यालय र ८८ निर्वाचन अधिकृत कार्यालयमा परेको सोमबार परेको उजुरीमाथि छानबिन गरी आयोगले उम्मेदवारको नामावली प्रकाशन गर्ने तयारी गरेको हो । नामावलीमा नाम भएका कुनै […]

सम्बन्धित सामग्री

मधेसबाट माओवादीको उपस्थिति जोगाउने एक्ला उम्मेदवार राय

मधेस प्रदेशबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)को निर्वाचन चिह्न जोगाउने महेन्द्र राय यादव एक्लो सांसद हुनुभएको छ । माओवादी केन्द्रले मधेस प्रदेशका चार क्षेत्रमा उम्मेदवारी दिएकामा सबै क्षेत्रको परिणाम आउँदा उहाँमात्रै निर्वाचित हुनुभएको छ । सर्लाही दुईबाट सत्ता गठबन्धनकै सहयात्री दल लोकतान्त्रिक समाजवादीका वरिष्ठ नेता राजेन्द्र महतोलाई पराजित गर्दै राय निर्वाचित हुनुभएको हो । रायले …

यस्तो छ प्रत्यक्ष र समानुपातिकका लागि मतपत्रको व्यवस्था

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले प्रत्यक्षतर्फ सेतो पृष्ठभूमिमा रातो रङ र समानुपातिकतर्फ सेतो पृष्ठभूमिमा कालो निर्वाचन चिह्न भएको मतपत्रको प्रबन्ध गरेको छ ।प्रत्यक्षतर्फ प्रत्येक निर्वाचन क्षेत्रमा कायम रहेका उम्मेदवार वा दलको निर्वाचन चिह्न मात्र रहेको मतपत्र हुनेछ  । समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभाका लागि जम्मा ४७ वटा निर्वाचन चिह्न भएको मतपत्र प्रयोग हुनेछ । निर्वाचन आयोगमा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभ

यस्तो छ, प्रत्यक्ष र समानुपातिकका लागि मतपत्रको व्यवस्था

काठमाडौँ,१४ कार्तिक । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले प्रत्यक्षतर्फ सेतो पृष्ठभूमिमा रातो रङ र समानुपातिकतर्फ सेतो पृष्ठभूमिमा कालो निर्वाचन चिह्न भएको मतपत्रको प्रबन्ध गरेको छ । प्रत्यक्षतर्फ प्रत्येक निर्वाचन क्षेत्रमा कायम रहेका उम्मेदवार वा दलको निर्वाचन चिह्न मात्र रहेको मतपत्र हुनेछ । समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभाका लागि […]

आमनिर्वाचन : प्रतिनिधिसभाको समानुपातिकतर्फ ४७ चुनाव चिह्न भएको मतपत्र

काठमाडौं : निर्वाचन आयोगले मंसिर ४ को प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको प्रत्यक्ष निर्वाचनमा प्रत्येक निर्वाचन क्षेत्रमा कायम रहने उम्मेदवार वा दलको निर्वाचन चिह्न मात्र रहेको मतपत्र हुने जनाएको छ। आयोगले आइतबार प्रकाशन गरेको निर्वाचन बुलेटिनमार्फत यस्तो जानकारी दिएको हो।यसैगरि समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि जम्मा ४७ वटा निर्वाचन चिह्न भएको मतपत्र प्रयोग हुने जानकारी पनि आयोगले दिएको छ।आयोगमा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभामा सहभागी हुन निवेदन द

कुन प्रदेशमा कतिवटा निर्वाचन चिह्न भएको मतपत्र प्रयोग हुँदैछ ?

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रत्येक निर्वाचन क्षेत्रमा कायम रहेका उम्मेदवार वा दलको निर्वाचन चिह्न मात्र रहेको मतपत्र हुनेछ ।

ताप्लेजुङको यस्तो छ नमुना मतपत्र, योगेशसहित को–को छन् उम्मेदवार ?

निर्वाचन आयोगले प्रदेश नम्बर १ स्थित ताप्लेजुङको नमुना मतपत्र सार्वजनिक गरेको छ ।  नमुना मतपत्रअनुसार ताप्लेजुङमा ११ वटा निर्वाचन चिह्न समेटिएको छ । जसअनुसार पहिलो नम्बरमा एमालेको सूर्य चिह्न, दोस्रो नम्बरमा माओवादी केन्द्रका गोलाकारभित्रको हँसिया हथौडा, तेस्रो नम्बरको जसपाको छाता र चौथो नम्बरमा राप्रपाको हलो रहेको छ  । निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम सूचीअनुसार ताप्लेजुङमा स्वतन्त्रसहित ११ उम्मेदवार रहेका छन् ।  नेकपा एमालेले योगेशकुमार भट्टराईलाई उम्मेदवा

निर्वाचन आयोगले उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्दै

काठमाडौं । निर्वाचन आयोगले आज निर्वाचन चिह्न प्रदान गर्दैछ । स्थानीय तह निर्वाचनमा राजनीतिक दल र स्वतन्त्र तर्फबाट उम्मेदवार भएकाहरूलाई निर्वाचन चिह्न प्रदान गर्न लागेको हो ।

आज उम्मेदवारलाई निर्वाचन चिह्न दिँदै आयोग

निर्वाचन आयोगले आज निर्वाचन चिह्न प्रदान गर्दै छ । स्थानीय तह निर्वाचनमा राजनीतिक दल र स्वतन्त्र तर्फबाट उम्मेदवार भएकाहरूलाई निर्वाचन चिह्न प्रदान गर्ने भएको हो ।

निर्वाचन आयोग उम्मेदवारलाई निर्वाचन चिह्न दिँदै

निर्वाचन आयोगले आज निर्वाचन चिह्न प्रदान गर्दैछ । स्थानीय तह निर्वाचनमा राजनीतिक दल र स्वतन्त्र तर्फबाट उम्मेदवार भएकाहरूलाई निर्वाचन चिह्न प्रदान गर्ने भएको हो ।

आज उम्मेदवारलाई निर्वाचन चिह्न दिँदै आयोग

निर्वाचन आयोगले आज निर्वाचन चिह्न प्रदान गर्दै छ । स्थानीय तह निर्वाचनमा राजनीतिक दल र स्वतन्त्र तर्फबाट उम्मेदवार भएकाहरूलाई निर्वाचन चिह्न प्रदान गर्ने भएको हो ।