कुन प्रदेशमा कतिवटा निर्वाचन चिह्न भएको मतपत्र प्रयोग हुँदैछ ?
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रत्येक निर्वाचन क्षेत्रमा कायम रहेका उम्मेदवार वा दलको निर्वाचन चिह्न मात्र रहेको मतपत्र हुनेछ ।
पाकिस्तानको निर्वाचन आयोग (ईसीपी) ले चुनाव चिह्न परिवर्तन गर्ने आदेश आइरहने हो भने फेब्रुअरी ८ का लागि तय भएको निर्वाचन फेरि ढिला हुन सक्ने चेतावनी दिएको छ।कुनै पनि अदालतको नाम उल्लेख नगरिकन निर्वाचन आयोगद्वारा जारी विज्ञप्तिमा विभिन्न फोरममार्फत् चुनाव चिह्न परिवर्तन भइरहेको उल्लेख गरेको छ। निर्वाचन चिह्न वितरणपछि तीन वटा मुद्रण संस्थानलाई मतपत्र छपाइको आदेश दिइसकेको र एक दिनअघि नै मतपत्र छपाइको काम सुरू भइसकेको आयोगले जनाएको छ।आयोगले भनेको छ, 'निर्वाचन चिह्न परिवर्तन गर्ने क्रम यसरी
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले प्रत्यक्षतर्फ सेतो पृष्ठभूमिमा रातो रङ र समानुपातिकतर्फ सेतो पृष्ठभूमिमा कालो निर्वाचन चिह्न भएको मतपत्रको प्रबन्ध गरेको छ ।प्रत्यक्षतर्फ प्रत्येक निर्वाचन क्षेत्रमा कायम रहेका उम्मेदवार वा दलको निर्वाचन चिह्न मात्र रहेको मतपत्र हुनेछ । समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभाका लागि जम्मा ४७ वटा निर्वाचन चिह्न भएको मतपत्र प्रयोग हुनेछ । निर्वाचन आयोगमा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभ
काठमाडौं : निर्वाचन आयोगले मंसिर ४ को प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको प्रत्यक्ष निर्वाचनमा प्रत्येक निर्वाचन क्षेत्रमा कायम रहने उम्मेदवार वा दलको निर्वाचन चिह्न मात्र रहेको मतपत्र हुने जनाएको छ। आयोगले आइतबार प्रकाशन गरेको निर्वाचन बुलेटिनमार्फत यस्तो जानकारी दिएको हो।यसैगरि समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि जम्मा ४७ वटा निर्वाचन चिह्न भएको मतपत्र प्रयोग हुने जानकारी पनि आयोगले दिएको छ।आयोगमा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभामा सहभागी हुन निवेदन द
निर्वाचन आयोगले प्रदेश नम्बर १ स्थित ताप्लेजुङको नमुना मतपत्र सार्वजनिक गरेको छ । नमुना मतपत्रअनुसार ताप्लेजुङमा ११ वटा निर्वाचन चिह्न समेटिएको छ । जसअनुसार पहिलो नम्बरमा एमालेको सूर्य चिह्न, दोस्रो नम्बरमा माओवादी केन्द्रका गोलाकारभित्रको हँसिया हथौडा, तेस्रो नम्बरको जसपाको छाता र चौथो नम्बरमा राप्रपाको हलो रहेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम सूचीअनुसार ताप्लेजुङमा स्वतन्त्रसहित ११ उम्मेदवार रहेका छन् । नेकपा एमालेले योगेशकुमार भट्टराईलाई उम्मेदवा
काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फको मतपत्र छपाइ सुरु गरेको छ। आयोगले आगामी कात्तिक २७ गते सबै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको मतपत्र ढुवानी सुरु गर्ने गरी मतपत्र छाप्न सुरु गरिएको जनाएको हो । प्रत्यक्षतर्फको मतपत्र सेतो पृष्ठभूमिमा विवरण र निर्वाचन चिह्न रातो रङको हुनेछ । आयोगका अनुसार प्रदेश […]
The post मतपत्र छपाइ सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं, असोज २८ । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन प्रत्यक्षतर्फका लागि मतपत्र छाप्न थालेको छ। समानुपातिक निर्वाचनतर्फ ४ करोड मतपत्र छापेको आयोगले प्रत्यक्षतर्फ पनि त्यत्तिकै संख्यामा मतपत्र छाप्न थालेको हो। प्रत्यक्षतर्फका उम्मेदवारलाई बुधबार निर्वाचन चिह्न प्रदान गरेको आयोगले बिहीबारदेखि मतपत्र छाप्न सुरु गरेको जानकारी आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दिए। उनका अनुसार आयोगले […]
काठमाडौं : निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु गरेको छ।उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी चुनाव चिह्न वितरण गरिसकेपछि आयोगले मतपत्र छपाइको काम सुरु गरेको हो।‘उम्मेदवारको मात्र निर्वाचन चिह्न रहनेगरी पहिलो हुने निर्वाचित हुने प्रणाली तर्फको मतपत्र छपाइ आज असोज २७ गतेदेखि शुरु गरिएको छ।’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ हरेक निर्वाचन क्षेत्रका लागि छुट्टाछुट्टै मतपत्र छा
आगामी मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिने उम्मेदवारको निर्वाचन चिन्ह मात्रै मतपत्रमा समावेश हुने भएको छ । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा निर्वाचनका लागि दर्ता भएको दल र स्वतन्त्र उम्मेदवारका लागि समेत अतिरिक्त निर्वाचन चिन्ह राखेर मतपत्र छपाइ गरिएको थियो ।त्यसरी मतपत्र छपाइ गर्दा मतपत्र […]
काठमाडौं, फागुन २७। निर्वाचन आयोगले आगामी वैशाखमा गरिने स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्र र निर्वाचन चिन्हको रङ परिवर्तन गरेर हरियो बनाउन लागिएको जनाएको छ। बिहीबार आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आयोगका सूचना अधिकारी तथा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले निर्वाचनका लागि मतपत्र डिजाइन तथा रङ तय गर्ने अधिकार आयोगमा रहेको बताएका थिए। निर्वाचन चिह्न […]
काठमाडौं । निर्वाचन आयोगले आसन्न निर्वाचनलाई लक्षित गरी मतपत्र डिजाइनका लागि दरखास्त आह्वान गरेको छ । आयोगले आज सार्वजनिक सूचना प्रकाशित गरेर मतपत्र, लोगो, निर्वाचन चिह्न तथा निर्वाचन शिक्षा तथा सूचना सामग्री डिजाइनका लागि दरखास्त मागेको हो । निर्वाचनको समयमा आयोगले तोकेको अवधिमा काम गर्न चाहने इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिदेखि ५ दिनभित्र आवेदन […]