नेपाली समाज वर्गविभाजनमा मात्र सीमित छैन, हिन्दू वर्णाश्रम जात व्यवस्थाले प्रतिपादन गरेको तहगत जातीय विभेद र अमानवीय छुवाछुत प्रथाको आडमा वर्गीय शोषण उत्पीडन र दमन भइरहेको अवस्था पनि विद्यमान छ।
मुलुकमा विद्यमान वर्ग, जाति, जनजाति, महिला, दलित, मधेशी, मुस्लिम, सीमान्तकृत, यौनिक अल्पसंख्यक, धार्मिक, भाषिक, उपेक्षित क्षेत्रल...