पर्सा : जिल्लाको मात्र नभइ प्रदेश २ कै एक मात्र वीरगन्ज महानगरपालिकाका निजी विद्यालयहरू आफ्नो तथ्यांक सम्बन्धित निकायमा बुझाउन अधिकांश अटेर रहेको खुलेको छ।
विद्यार्थी संख्यालगायत विद्यालयको वास्तविक तथ्यांक महानगरपालिकाले माग गरेको डेढ वर्षसम्ममा पनि विवरणले बुझाएका छैनन्। ८८.६९ प्रतिशत निजी विद्यालय...