मेटलाइफ बिमा कम्पनीले नेपालमा मध्यावधि वृद्धि बिमा योजना प्रचलनमा ल्याएको छ । मेटलाइफले आफ्ना ग्राहकका लागि मध्यावधि लाभसहितको नयाँ एन्टिसिपेटेट् एन्डोमेन्ट जीवन बिमा योजना ल्याएको हो । मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठ, एशिया वितरण प्रमुख अंग हो हान र एशिया एजेन्सीका प्रमुख मारवान माटरको उपस्थितिमा काठमाडौंमा नयाँ योजना सार्वजनिक गरिएको हो । यस योजना […]
रिलायन्स लाइफ इन्स्योरेन्सले ‘ग्यारेन्टेड रिटर्न सहितको बिमा लेख योजना, मेरो सुनिश्चित प्रतिफल बिमा योजना प्रचलनमा ल्याएको छ ।यो बिमायोजना अन्तर्गत बीमितले आफ्नो आवश्यकताअनुसार बिमा शुल्क भुक्तानी गर्न सक्नेछन् । साथै सीमित समयको लागि बिमा शुल्क भुक्तानी गरी बिमालेख अवधिभर रक्षावरण पाउन सक्नेछन् । यो योजनामा अढाई गुणासम्म सुनिश्चित प्रतिफल दिने कम्पनीको दाबी छ । यो […]
बिमा समितिले एक महिनाको समय दिएर बिमा कम्पनीहरुलाई पुँजी वृद्धि योजना पेश गर्न दिएको समय सकिँदा अधिकांश बिमा कम्पनीले आफ्नो योजना नियामक निकायलाई बुझाएका छन् । गएको १० चैतमा बमा समितिले जीवन बिमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी ५ अर्ब र निर्जीवन बिमा कम्पनीको साढे २ अर्ब रुपैयाँ पु-याउने निर्णय गरेको थियो । साथै, उक्त पुँजी […]
युनियन लाइफ इन्स्योरेन्स कम्पनीले प्रत्येक तीन वर्षमा अग्रिम रुपमा रकम भुक्तानी गर्ने गरी नवीनतम प्रकारको जीवन उत्थान बिमा योजना सार्वजनिक गरेको छ ।बिमा समितिबाट स्वीकृत भई कार्यान्वयनमा आएको सो योजनाबाट बिमा गर्ने व्यक्तिले अधिक लाभ लिन सक्ने कम्पनीको दावी छ । सो योजना उत्थान बिमा योजना न्युन आय भएका व्यक्तिदेखि अधिक आय भएका व्यक्तिले खरिद […]
नेपाल लाइफ इन्स्योरेन्सले ‘नेपाल लाइफ आईइन्स्योर’ जीवन बिमा योजना ल्याएको छ ।कम्पनीले बजारको माग र आवश्यकताअनुसार विभिन्न विशेषताहरू सहितको जीवन बिमा योजनाहरू ल्याउने गरेको जनाएको छ । उक्त योजना अनुरुप न्यून लगानीमा अधिक जोखिम बहन हुनुका साथै व्यक्तिले गरेको लगानीको पनि सुनिश्चतता हुने कम्पनीले जनाएको छ ।नेपाल लाइफ आईइन्स्योर जीवन बिमा योजना मुनाफामा सरिक नहुने […]
यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले जीवन आवरण बिमा योजना सञ्चालनमा ल्याएको छ ।कम्पनीले बिमा समितिबाट स्वीकृत गराई सो योजना कार्यान्वयनमा ल्याएको जनाएको छ । जीवन आवरण बिमा योजनामा बिमा गर्नेका लागि विविध सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ । बिमा गर्ने व्यक्ति बिमा अवधिसम्म जिवित रहेमा बिमांक रकम र बोनस उपलब्ध हुनेछ भने बिमा अवधिभित्र कालगतीले […]
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ समुन्नत जीवन’ जीवन बिमा योजना सार्वजनिक गरेको छ । कम्पनीले समय सापेक्ष ग्राहकको चाहना तथा अभिकर्ताहरूको सुझावलाई मध्यनजर गर्दै उक्त जीवन बिमा योजना ल्याएको जनाएको छ । यो जीवन बिमा योजना मुनाफामा सहभागी हुने सावधिक जीवन बिमा रहेको कम्पनीले जनाएको छ ।विकासको गति बढेसँगै ठूला ठूला परियोजनाहरू, हाइड्रोपावर भवन […]
महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले बालबालिका सम्बन्धी नयाँ बिमा योजना सार्वजनिक गरेको छ । कम्पनीले ‘महालक्ष्मी बाल बचत बिमा योजना’ प्रचलनमा ल्याएको हो ।प्रत्येक आमा बाबुले आफ्नो बच्चाको उज्वल भविश्यको लागि आजको बचतबाट भविश्यको सपना साकार पार्ने इच्छा राखेका हुन्छन् । त्यहि मान्यतालाई मध्यनजर गर्दै महालक्ष्मीले एक समारोहका बीच यो बिमा योजना ल्याएको हो ।बिमा कम्पनीका […]
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नौलो सुरक्षित जीवन बिमा योजना’ सावधिक जीवन बिमा ल्याएको छ । नेपाल लाइफले ग्राहकको आवश्यकता तथा चाहना अनुसारका बिमा योजनाहरु बजारमा ल्याउने क्रममा यो नौलो सुरक्षित जीवन बिमा योजना ल्याएको कम्पनीले जनाएको छ । १८ देखि ७० वर्ष सम्मको कुनै पनि स्वस्थ व्यक्तिले बिमा गर्न सकिने नौलो सुरक्षित जीवन बिमा योजनामा […]