महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले बालबालिका सम्बन्धी नयाँ बिमा योजना सार्वजनिक गरेको छ । कम्पनीले ‘महालक्ष्मी बाल बचत बिमा योजना’ प्रचलनमा ल्याएको हो ।प्रत्येक आमा बाबुले आफ्नो बच्चाको उज्वल भविश्यको लागि आजको बचतबाट भविश्यको सपना साकार पार्ने इच्छा राखेका हुन्छन् । त्यहि मान्यतालाई मध्यनजर गर्दै महालक्ष्मीले एक समारोहका बीच यो बिमा योजना ल्याएको हो ।बिमा कम्पनीका […]