काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुनले सरकारको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गर्नु भएको छ ।
उपराष्ट्रपति पुनले सरकारको काममा ढिलासुस्ती हुने गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको हो । ‘२४ औं कार्गो दिवस’ को अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले रेल, पानी जहाजजस्ता कुरामाभ...