विद्युतीय सवारीसाधन बाहेक आयात नै गर्न नपाउने नियम अवलम्बन गर्न सुझाव

वरिष्ठ कलाकार हरिवंश आचार्यले सरकारले अब विद्युतीय सवारीसाधन बाहेकका सवारीसाधन आयात नै गर्न नपाउने नियम अवलम्बन गर्नुपर्ने बताएका छन् ।शुक्रबार नेपाल विद्युत् प्राधिकरणले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विद्युतीय सवारीको भन्सार घट्यो भने कर्मचारीहरूलाई तलब दिने पैसा हुँदैन भन्ने सोचेर सरकारले विद्यतीय सवारीको कर बढाइरहेको बताए । उनले […]

सम्बन्धित सामग्री

सरकारले कर बढाउँदा बिजुली गाडी चढ्ने सपना पूरा भएनः हरिवंश आचार्य

काठमाडौँ – वरिष्ठ कलाकार हरिवंश आचार्यले सरकारले अब विद्युतीय सवारीसाधन बाहेकका सवारीसाधन आयात नै गर्न नपाउने नियम अवलम्वन गर्नुपर्ने बताएका छन्। शुक्रबार नेपाल विद्युत प्राधिकरणले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।  उनले विद्युतीय सवारीको भन्सार घट्यो भने कर्मचारीहरुलाई तलब दिने पैसा हुँदैन भन्ने सोचेर सरकारले विद्युतीय सवारीको कर बढाइरहेको टिप्पणी गरे। […]