आज उधौली पर्व ! राष्ट्रपति, प्रधानमन्त्री र सभामुखद्वारा शुभकामना

काठमाडौँ – किराँत समुदायको महान् उधौली पर्व आज ! धुमधामका साथ मनाइदैँछ । किराँत समुदायका मूलतः राई, लिम्बु, सुनुवार र याख्खाहरूको महान् चाड उधौली पर्व हरेक वर्ष मंसिर पूर्णिमाका दिनबाट सुरु भई १५ दिनसम्म विभिन्न कार्यक्रमसहित मनाउने गरिन्छ । हिउँद सुरु भएपछि जाडो छल्न मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट उँधो अर्थात् बेँसीतिर बसाइँ सर्ने समयमा […]

सम्बन्धित सामग्री

आज उधौली पर्व मनाउँदै किरात समुदाय

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउँदैछन् ।

आज उधौली पर्व मनाउँदै किरात समुदाय

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउँदै छन् । उधौलीको अवसरमा किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङनाम मनाउँछन् ।किरात संस्कृतिका बारेमा अनुसन्धानरत कीर्तिकुमार दुमी राई किरातभित्रका जातजातिले यो पर्वलाई फरक–फरक नाम दिए पनि समग्रमा...

आज उधौली पर्व मनाउँदै किरात समुदाय

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आइतबार पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउँदैछन्।

आज उधौली पर्व मनाउँदै किरात समुदाय

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आइतबार पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउँदैछन्।

उधौली पर्व मनाइँदै

आज उधौली पर्व । विशेष गरी किराँत समुदायको बाहुल्यता रहेका जिल्लाहरूमा उल्लासमय तरिकाले मनाइँदैछ । विशेष गरी किराँत समुदायअन्तर्गतका लिम्बू जातिले यो पर्वलाई चासोक तङ्नाम अर्थात न्वागी पर्वका रूपमा मनाउने चलन छ  ।

आज उधौली पर्व मनाइँदै

काठमाडौं – प्रकृति पुजारी किरात समुदायको दोस्रो महत्त्वपूर्ण पर्व उधौली देशभर हर्षोल्लासका साथ आज मनाइँदै छ। हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि सुरु हुने उधौली पर्व मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुशियालीमा मनाउने गरिन्छ। किरात राईहरुको दोस्रो महान् चाड उधौलीमा अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा […]

आज उधौली पर्व मनाइँदै,देशभर सार्वजनिक बिदा

काठमाडौं, मंसिर २२ । प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्त्वपूर्ण पर्व उधौली आज देशभर हर्ष उल्लासका साथ मनाइँदै छ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिन उधौली पर्व मनाउने गरिन्छ । किराँती राई यायोख्खाका अध्यक्ष जीवन हाताछो राईका अनुसार अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्ने चलन छ । किराँतको धार्मिक पुस्तक मुन्धुमअनुसार समयलाई दुई भागमा […]

आज काठमाडौं उपत्यकाभित्र सार्वजनिक विदा

काठमाडौं : सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ। विदाको कारण उपत्यकाभित्रका सबै सरकारी तथा केही निजी कार्यालयहरु बन्द छन्। आज उधौली पर्व र य:मरी पुन्ही परेको छ। त्यसैले सरकारले सो दिन देशभरका सम्बन्धित समुदायका लागि विदा दिने निर्णय गर्दै उपत्यकामा चाहिँ सार्वजनिक विदा दिएको हो।

किराँत समुदायले आज उधौली पर्व मनाउँदै, राष्ट्रपतिद्वारा शुभकामना

लिम्बूले चासोक तङ्नाम पर्व तीन दिनअघि नै मनाउन सुरु गरेका थिए । यो पर्वको पहिलो दिन थियो । आज संयुक्तरूपमा किराँत समुदायका सबै समुदायले उधौली सकेला अर्थात् उधौली पर्व मनाउँछन् ।