काठमाडौं : सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ।
विदाको कारण उपत्यकाभित्रका सबै सरकारी तथा केही निजी कार्यालयहरु बन्द छन्।
आज उधौली पर्व र य:मरी पुन्ही परेको छ। त्यसैले सरकारले सो दिन देशभरका सम्बन्धित समुदायका लागि विदा दिने निर्णय गर्दै उपत्यकामा चाहिँ सार्वजनिक विदा दिएको हो।