चार जिल्लामा राप्रपा नेपालको समिति गठन

काठमाडौं : कमल थापा नेतृत्वको राप्रपा नेपालले विभिन्न जिल्लामा जिल्ला कार्य समिति गठन गर्न थालेको छ। सोमबार उदयपुरमा लल्कुकुमार चौधरीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति गठन भएको छ भने पर्वत कपिलवस्तु र बझाङमा पनि जिल्ला समिती बनाइएको छ।राप्रपा नेपालले जनाए अनुसार समर्थकहरुको भेलाबाट गठित सो समितिको उपाध्यक्षमा जगतबहादुर राउत, कोषाध्यक्षमा लीलामाया कार्की र सदस्यहरूमा कृष्णगोपाल थापा, खड्गबहादुर खड्का, लखन चौधरी, गंगादेवी विक, गणेश विक, मखे दमाईं, रमेश चौधरी, तरबहादुर खत्र

सम्बन्धित सामग्री

लोकतान्त्रिक पर्यटन व्यवसायी संघको तदर्थ समिति गठन

सिमकोट – जिल्लामा पर्यटन क्षेत्रका काम गर्दै आएका लोकतान्त्रिक पर्यटन व्यवसायीले तदर्थ समिति गठन गरेका छन्। लोकतन्त्रवादी पर्यटन व्यवसायीको भेलाले कोन्दोर्जी लामाको सभापतित्वमा १७ सदस्यीय जिल्ला तदर्थ समिति गठन गरेको हो। सर्वसम्मत भएको संघको उपसभापतिमा मिमबहादुर तामाङ, कोषाध्यक्षमा छिरिङ लामा, सचिवमा छक्कबहादुर लामासहित अन्य १३ जना सदस्य चयन गरिएको हो। जिल्लामा नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी […]

जिसस : प्रदेश १ का कुन जिल्लामा कसको बहुमत ?

इटहरी । प्रदेश १ का १४ वटा जिल्लामा जिल्ला समन्वय समिति (गठन) गर्नका लागि पाँचवटा स्थानीय तहमा मात्रै दलहरूको बहुमत पुगेको छ । बाँकी रहेका नौ वटा जिल्लामा भने कुनै पनि दलको बहुमत नपुग्दा तालमेल गर्नुपर्ने भएको छ । निर्वाचन आयोगको तथ्यांकअनुसार सुनसरी, मोरङ, झापा, धनकुटा, र सोलुखुम्बुमा दलहरूले बहुमत पु-याएका छन् । सुनसरी, र […] The post जिसस : प्रदेश १ का कुन जिल्लामा कसको बहुमत ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

सबै जिल्लामा सुकुमवासी आयोगः पदाधिकारीको नाम गोप्य

काठमाडौं, चैत १७ । चुनावको संघारमा सरकारले ७७ वटै जिल्लामा राष्ट्रिय भूमि आयोग (सुकुमवासी आयोग) का जिल्ला समिति गठन गरेको छ। निर्वाचन आचार संहिता लागु हुनुअघि हतारहतार सबै जिल्लामा आयोग गठन गरिएको हो। भूमि व्यवस्थामन्त्री शशि श्रेष्ठले ७७ जिल्लामा आयोग गठन गरिएको बताइन्। भूमि व्यवस्था मन्त्रालयका अनुसार बिहीबार मीनभवनस्थित राष्ट्रिय सहकारी तालिम केन्द्रको भवनमा नवनियुक्त […]

कांग्रेसको काभ्रे एकमा संसदीय समिति गठन

काभ्रे ।  नेपाली कांग्रेस काभ्रेले प्रतिनिधिसभा क्षेत्र नम्बर एकमा संसदीय समिति गठन गरेको छ । यो समितिले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष सम्मको उमेद्वारलाई दिन्छ । जिल्लामा चुनाव प्रचारप्रसारमा आक्रमक ढंगले गाउगाउ पसेकोकांग्रेस काभ्रे क्षेत्र नम्बर एकले केन्द्रिय संसदीय समिति गठन पुर्वनै संसदीय समिति गठन गरेको छ । केन्द्रिय संसदीय समिति […]

काभ्रेपलाञ्चोक जिल्लामा नागरिक आरोग्य समिति गठन

मोतीराम तिमल्सिना, काभ्रे । काभ्रेपलाञ्चोक जिल्लामा जिल्ला नागरिक आरोग्य समिति गठन भएको छ । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उदव केसीको अध्यक्षतामा उक्त समिति गठन भएको हो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बनेपाको आयोजनामा आयोजित कार्यक्रममा समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीको प्रमुख आतिथ्यता रहेको थियो । आयुर्वेद केन्द्रका प्रमुख डा. मनोजकुमार चौधरीको अध्यक्षतामा सम्पन्न […]

एकैपटक ३ सयभन्दा बढी राजनीतिक नियुक्ति गरिँदै

तत्काल ७७ जिल्लामा जिल्ला समिति गठन गर्नेगरी भूमि व्यवस्था मन्त्रालयले तयारी सुरु गरेको छ। जिल्लामा जिल्ला समिति गठन गर्न मन्त्रालयले राष्ट्रिय भूमि आयोग गठन आदेश संशोधन मस्यौदा कानुन मन्त्रालयमा पठाएको छ।...

एकीकृत समाजवादीको ५५ जिल्लामा कार्यसमिति गठन

काठमाडौं, ४ असोज । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले ५५ जिल्लामा कार्यसमिति गठन गरेको छ । करिब एक महिना अगाडि नेकपा (एमाले) बाट नेता माधवकुमार नेपालका नेतृत्वमा अलग भएको समूहले स्थापना गरेको उक्त पार्टीले देशभर सङ्गठन विस्तारका लागि भेला, बैठकलगायत विभिन्न राजनीतिक कार्यक्रम सञ्चालन गरेको हो । बाँकी २२ जिल्लामा चाँडै समिति गठन गर्ने […]

पार्टी एकताका लागि पहल गर्न एमाले हुम्लाद्वारा समिति गठन

सिमकोट – नेकपा एमाले पार्टीको केन्द्रमा आएको फुटलाई बचाइराख्न हुम्लामा पार्टी अध्यक्ष दलबहादुर रावलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ। विभाजित हुनुअगाडि एमालेका केही जिम्मेवार पदाधिकारी सदस्य नेकपा समाजवादीमा लाग्ने संकेत देखिएपछि सो पार्टी समिति बनाएर एकताको पहल गर्ने भएको हो। जिल्लामा पार्टीलाई फुटबाट जोगाइराख्न केन्द्रमा भएको विभाजनपछि बसेको पहिलो जिल्ला कमिटी बैठकले पार्टी […]