ग्लोबल आईएमई बैंकका ग्राहकहरूलाई व्यक्तिगत रोजाइको डिजाइनमा डेबिट कार्ड सुविधा

काठमाडौं ।  ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नै छनोटको डिजाइनमा व्यक्तिगत फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउने भएको छ । बैंकले ‘मेरो आफ्नै डेबिट कार्ड’ योजनाअन्तर्गत यो सुविधा ल्याएको हो । उक्त योजनाअन्तर्गतको डेबिट कार्ड प्राप्त गर्न ग्राहकले ग्लोबल आइएमई बैंकको वेबसाइटमार्फत अनलाइनबाट आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।  कार्ड प्रिन्ट गर्नुअघि ग्राहकले आफ्नो...

सम्बन्धित सामग्री

ग्लोबल आईएमई बैंकका ग्राहकलाई ‘दराज ११ः११’ मा २० प्रतिशत छुट

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहकहरुले ‘दराज ११ः११ अफर’मा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा दुई हजार ५०० रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले २० प्रतिशत वा तीन हजार रुपैयाँसम्म छुट पाउने बैंकले जनाएको छ । छुट पाउनका लागि बैंकको कार्ड बाहक ग्राहकहरुले दराज...

ग्लोबल आईएमई बैंक र एससीटीबीच क्यासब्याक दिने सम्झौता

काठमाडौं । ग्लोबल आईएमई बैंक र स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी) बीच सम्झौता भएको छ । उक्त सम्झौता अनुसार ग्लोबल आईएमई बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्ताहरूले दसैँमा ३३.३३ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् । एससीटी तथा यूपीएल कार्डको दमदार दसैँ धमाका थ्री–डी अफरअन्तर्गत ग्राहकहरूले क्यासब्याक प्राप्त गर्ने कम्पनीले जानकारी दिएकाे छ ।  कुनै पनि प्वाइन्ट अफ...

ग्लोबल आईएमई बैंकले ल्यायो ग्राहककै रोजाइको डिजाइनमा डेबिट कार्ड सुविधा

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले ग्राहकको रोजाइको डिजाइनमा व्यक्तिगत फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउने सुविधा ल्याएको छ । ग्राहककै छनोटको डिजाइनमा व्यक्तिगत फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउने योजना ल्याउने नेपालकै पहिलो वित्तीय संस्था भएको बैंकको दावी छ । यस योजना अन्तर्गतको डेबिट कार्ड प्राप्त गर्न ग्राहकले ग्लोबल आईएमई बैंकको वेबसाइट मार्फत अनलाइनबाट आवेदन दिनुपर्नेछ […]