काठमाडौं । पूर्व मूख्यसचिव लिलामणी पौडेलको संयोजकत्वमा गठित ‘गृह मन्त्रालय अन्तर्गतका निकायहरुका सेवालाई प्रभावकारी बनाउन गठित सुझाव समिति’ ले उपप्रधानमन्त्री एवं गृह मन्त्री रवि लामिछानेसमक्ष प्रतिवेदन पेश गरेको छ । मन्त्रालय अन्तर्गतका निकायहरुका सेवालाई प्रभावकारी बनाउन सुझाव सहितको प्रतिवेदन तयार गर्ने उद्देश्यले लागि २०८० कात्तिकमा गठित अध्ययन समिति तथा विषयगत उपसमितिलाई प्राप्त कार्यादेश अनुरुप विद्यमान […]