पर्याप्त पुँजी नहुँदा ९ बैंकहरु थप कर्जा दिन नसक्ने अवस्थामा पुगेका छन्, यही बेला थप ०.५ प्रतिशत पुँजीकोष चाहिने काउन्टर साइक्लिकल बफर राष्ट्र बैंकले लगाउँदा बैंकमा निक्षेप थुप्रिएको छ तर कर्जा विस्तार रोकिएको छ ।
विदेशी मुद्रा सञ्चितिमा राम्रो सुधार भए पनि चालु खाता घाटामै देखिन्छ । अर्थतन्त्र सुस्त छ, किनकि २०७८ पुसदेखि २०७९ को पुससम्म बैंकहरुसँग ऋण दिने पैसा नै थिएन । २०८० जेठ मसान्तसम्मको तथ्यांक अनुसार बैंकहरुसँग कर्जा निक्षेप अनुपात (सिडी रेसियो) सुधार भएर ८४ सम्म आइपुगेको थियो । तर, लगानी नभएर बसेको अधिक तरलता (आइडल पैसा) थिएन […]
काठमाडौं : प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले सरकारले गाउँगाउँमा गरिब जनतालाई विनाधितो बैंकहरूले ऋण दिने व्यवस्थाको ग्यारेन्टी गर्नुपर्ने बताएका छन्।आइतबार प्रतिनिधिसभाको दोस्रो बैठकमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले गाउँका गरिब जनताबाट निक्षेप संकलन गरेर बैंकहरूले ठूलो व्यापारीहरूलाई मात्रै ऋण दिने गरेकोमा आपत्ति जनाए।उनले ठूला व्यापारीहरूसँग ठूला नेताहरूको मिलेमतो हुने गरेकाले बैंकहरूले पनि ठूला व्
१५ असार, काठमाडौं । शिवशिखर र तुलशी सहकारीबाट सर्वसाधारणको करिब साढे १५ अर्ब निक्षेप अपचलन गरेका केदारनाथ शर्माले आफ्नै कम्पनीमा ऋण प्रवाह गर्दा पनि रेकर्ड नदेखिने किसिमको चलाखी गर्ने गरेको खुलेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)का अनुसार विराटनगरको तुलसी बहुमुखी सहकारीबाट ऋण प्रवाह गर्दा एउटा व्यवसायमा दिने भनेर सञ्चालक समितिबाट निर्णय गराउने तर […]
सानिमा बैंक लिमिटेडले लघु वित्त तथा विपन्न वर्ग कर्जाअन्तर्गत बिना धितो सामूहिक जमानीमा प्रतिव्यक्ति १० लाख रुपैयाँ ऋण दिने भएको छ । उक्त ऋण प्रवाह गर्न बैंकले बुधबार निक्षेप तथा कर्जा सुरक्षण कोषसँग सम्झौता गरेको हो ।सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निश्चलराज पाण्डे र कोषका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश घिमिरेले हस्ताक्षर गरेका हुन् […]
काठमाडौं । सानिमा बैंक लिमिटेडले लघु वित्त तथा विपन्न वर्ग कर्जाअन्तर्गत बिना धितो सामूहिक जमानीमा प्रतिव्यक्ति १० लाख रुपैयाँ ऋण दिने भएको छ । उक्त ऋण प्रवाह गर्न बैंकले बुधबार निक्षेप तथा कर्जा सुरक्षण कोषसँग सम्झौता गरेको हो ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निश्चलराज पाण्डे र कोषका प्रमुख कार्यकारी...