काठमाण्डौं । एमाले अर्थ तथा योजना विभागका सदस्य एम अधिकारीको खोजी भइरहेको अवस्थामा एमाले अध्यक्ष केपी ओलीले नेपाली कांग्रेसको केन्द्रीय विभागमा न्यायाधीश नै रहेको गम्भिर आरोप लगाएका छन् । राज्यका विभिन्न अंगमा नेपाली कांग्रेसका समर्थक समेत रहेको भन्दै उनले एम अधिकारीको धेरै खोजी नगर्न चेतावनी दिएका छन् । ओलीले न्यायालयका न्यायाधीश नै कांग्रेको केन्द्रीय विभागमा […]