कक्षा १२ पास भइन् अभिनेत्री करिश्मा मानन्धर

काठमाडौँ, १७ मङ्सिर। अभिनेत्री करिश्मा मानन्धरले कक्षा १२ पास गरेकी छिन् । मानन्धरले २.४१ जिपिए ल्याएर १२ कक्षा पास गरेकी हुन् । राष्ट्रिय परीक्षा बाेर्डले गत भदाै-असाेजमा सञ्चालन भएकाे परीक्षाकाे नतिजा आज(शुक्रबार) सार्वजनिक गरेकाे हाे ।

सम्बन्धित सामग्री

दुई विषयमा ए प्लस ल्याउँदै बाह्र पास भइन् करिश्मा

नायिका करिश्मा मानन्धर कक्षा १२ उत्तीर्ण भएकी छन् । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजामा उनी उत्तीर्ण भएकी हुन् । आफू कक्षा १२ उत्तीर्ण भएको करिश्माले बताइन् ।

दुई विषयमा ए प्लस ल्याउँदै बाह्र पास भइन् करिश्मा

नायिका करिश्मा मानन्धर कक्षा १२ उत्तीर्ण भएकी छन् । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजामा उनी उत्तीर्ण भएकी हुन् । आफू कक्षा १२ उत्तीर्ण भएको करिश्माले बताइन् ।

कक्षा १२ उत्तीर्ण भइन् करिश्मा मानन्धर, ग्रामीण विकास पढ्ने रहर

काठमाडौं । नायिका करिश्मा मानन्धर कक्षा १२ उत्तीर्ण भएकी छन् । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजामा उनी उत्तीर्ण भएकी हुन् । आफू कक्षा १२ उत्तीर्ण भएको करिश्माले न्युज कारखानालाई जानकारी दिइन् । ‘म दुईवटा विषयमा ए प्लस ल्याएँर पास भएँ’, न्युज कारखानासँग भनिन्, ‘तर, समग्रमा मेरो २.४१ जीपीए आएको छ ।’ गोदावरीस्थित किटनी […] The post कक्षा १२ उत्तीर्ण भइन् करिश्मा मानन्धर, ग्रामीण विकास पढ्ने रहर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

एमालेमा प्रवेश गर्ने बारेमा ओलीसँग कुरा भएको छैन : करिश्मा मानन्धर

काठमाडौं : अभिनेत्री करिश्मा मानन्धर यतिखेर नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटका कारण चर्चामा छिन्। केही समयअघि भएको कक्षा १२ को परीक्षामा सहभागी भएकी करिश्मालाई ओलीले फोन गरेर शुभकामना दिएका थिए। त्यही बेला दुवैबिच समय मिलाएर भेट्ने कुरा भएको थियो। दशैंको अन्तिम दिन भने करिश्मा ओली…

ओलीको प्रंशसामा ब्यस्त करिश्मा भन्छिन्, ‘बा यत्तिकै भएको होइन रहेछ’

काठमाडौं, ४ कात्तिक । नेपाली चलचित्रकी सदावहार अभिनेत्री हुन्–करिश्मा मानन्धर । उनले पछिल्लो समयमा चलचित्रमा काम नगरेको पनि धेरै भईसकेको छ । उनी भर्खर मात्र कक्षा १२ को परीक्षा सकेर फुर्सदमा छिन् । लामो समय अमेरिकाको बसाई पश्चात नेपाल आएकी करिश्माले डा.बाबुराम भट्टराईको पार्टी नयाँ शक्तिबाट राजनीतिक यात्रा तय गरेकी थिइन् । तर, पार्टीप्रति असन्तुष्टि […]

ओली निवास बालकोटमा करिश्मा

नायिका करिश्मा मानन्धर पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेकी छिन् । राष्ट्रियसभा सदस्य कोमल ओलीसँगै मानन्धर ओली भेट्न बालकोट पुगेकी हुन् । उनको साथमा अर्का कलाकार जितु नेपाल पनि रहेका थिए । एक महिनाअघि कक्षा १२ को परीक्षा दिने क्रममा करिश्मालाई ओलीले फोन गरेका थिए । सो क्रममा ओलीले करिश्माको परीक्षाबारे चासो राखेका थिए । कुनै बेला नयाँ शक्ति पार्टीकी नेतृ रहेकी करिश्मा यतिबेला राजनीतिमा छैनन् । ओलीलाई बालकोटमा भेटेपछि करिश्माले सामाजिक सञ्जालमार्फत ओलीको नजिक बसेर उनको विचारहरु स...

करिश्माले भनिन् : गुडवाई १२, व्याचलरमा भेटौंला

अभिनेत्री करिश्मा मानन्धर स्कुल जान थालेको समाचार चर्चाको विषय बनेको थियो। उनले स्कुल पढेर एसईई परीक्षमा मात्र पास गरिनन् प्लस टूमा पनि भर्ना भइन्। आजमात्र उनको कक्षा १२ को परीक्षा...

जब करिश्मालाई केपी ओलीको फोन आयो…

काठमाडौँ– अभिनेत्री करिश्मा मानन्धर अहिले कक्षा १२ को परीक्षा दिइरहेकी छन्। आफ्नो अभिनय जीवनको तीन दशकसम्म सक्रिय करिश्मा अहिले पढाईसँगै अभिनय यात्रालाई निरन्तरता दिइरहेकी छन्। केही दिन अगाडिमात्र उनको कक्षा १२ को परीक्षा सुरु भएको हाे । यही समयमा उनलाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फोन गरेका छन्। आफ्नो फेसबुक पेज मार्फत उनले यसबारेमा जानकारी दिएकी हुन्। […]

कक्षा १२ को परीक्षामा सहभागी हुँदै करिश्माले भनिन्– रातभर सुत्न सकिन

कक्षा १२ को परीक्षा बुधबारबाट सुरु भएको छ । यसअघि दुईपटक स्थगित भएको परीक्षा बुधबारबाट फेरि सुरु भएको हो । नेपाली फिल्म क्षेत्रकी सदाबहार सुन्दरी अभिनेत्री करिश्मा मानन्धर पनि आजबाट सुरु भएको परीक्षामा सहभागी भएकी छन् ।कलेज ड्रेसमा सजिएर उनी बुधबार ११ बजे कक्षा १२ को परीक्षा दिन परीक्षा केन्द्र किटनी कलेज गोदावरी पुगेकी छन् । उनले अध्ययन पनि सोही कलेजबाट गरेकी हुन् । परीक्षा केन्द्र पनि उनको त्यही परेको छ । अहिलेको समय परीक्षा हुँदा केही अप्ठ्यारो महसुस भइरहेको उनले बताएकी छन् । अभिनय, ब्यवसाय ब

कक्षा १२ को परीक्षाको तयारी गर्दै करिश्मा

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर अभिनयको अलवा समाजसेवा, व्यवसाय लगायतमा सक्रिय छिन् ।