काठमाडौं– अभियन्ता बब्लु गुप्ता नेपालको संघिय युवा तथा खेलकुदमन्त्री भएका छन् । विभिन्न सामाजिक आन्दोलनमा अगुवाइ गर्ने गुप्ता २६ वर्षकै उमेरमा मन्त्री भएका हुन् । हालसम्म नेपालको इतिहासमा २६ वर्षमा मन्त्री बन्ने गुप्ता मात्र हुन् । आठ १० वर्ष पहिले कलिलो उमेरमा मन्त्री बनेका कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राईको उमेर २६ भन्दा बढी पुगेको […]
९ कात्तिक, काठमाडौं। विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग काठमाडौं उपत्यकाका तीनै जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर)का प्रमुख जिल्ला अधिकारीहरु र प्रहरी प्रमुखहरुले छलफल गरेका छन् ।
छठपछि प्रसाईंले आन्दोलन गर्ने बताएपछि प्रमुख जिल्ला अधिकारीहरुले छलफल गरेका हुन् …
९ कात्तिक, काठमाडौं । गत भदौ २४ गतेको जेन–जी आन्दोलनको करिब डेढ महिनापछि सूचना जारी गर्दै ह्यात रिजेन्सीले अनिश्चितकालका लागि होटल बन्दको घोषणा गर्यो । २ कात्तिकमा विज्ञप्ती निकाल्दै होटलका मानव संशाधन निर्देशक मोहम्मद युसुफ …
काठमाडौं– नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदभार ग्रहण गरेका छन् । आजै शपथ ग्रहण गरेका मन्त्री गुप्ताले सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन् । पदभारपछि उनले खेलकुद मन्त्रालय अन्तर्गतका सबै निकायको बैठक लाइभ गर्ने पहिलो निर्णय गरेका छन् । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी