रिपब्लिकन सांसदहरूबाटै राष्ट्रपति ट्रम्पलाई धक्का, इरान युद्ध रोक्ने प्रस्ताव सिनेटबाट पारित

अमेरिकी सिनेटले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानसँगको युद्ध रोक्न निर्देशन दिएको छ। रिपब्लिकन दलको नियन्त्रणमा रहेको सिनेटले राष्ट्रपति ट्रम्पलाई इरानसँगको युद्ध अन्त्य गर्न वा सैन्य कारबाही निरन्तर राख्नुअघि अमेरिकी संसद् (कांग्रेस) को स्वीकृति लिन निर्देशन दिने प्रस्ताव पारित गरेको हो। उक्त प्रस्तावको पक्षमा मतदान गर्ने क्रममा केही रिपब्लिकन सांसदहरूले विपक्षी डेमोक्र्याट सांसदहरूसँग मिलेर प्रस्तावको समर्थन गरेका […]