वित्त आयोगले प्रदेशिक प्रतिवेदनहरू सम्बन्धित प्रदेश प्रमुखहरूलाई क्रमशः बुझाउँदै आए पनि ती प्रतिवेदनहरू पनि सार्वजनिक भएनन् । गएका तीन वर्षको कामको समीक्षा गर्ने हो भने सरकारलाई संघीयता प्रवद्र्धनमा खासै चासो नभएको देखिन्छ । व्यावहारिक रूपमा नै पनि राजनीतिक दल केन्द्रीकृत ढंगमा सञ्चालन गर्दै आएको राजनीतिक दलका नेता सरकारमा पुगेपछि मुलुकको शासन पनि केन्द्रीकृत रूपमा गर्न […]