विश्वमा पहिलाका तुलनामा मानिसहरु कम सुत्छन् । पछिल्लो सत्तरी सालमा मानिसको निन्द्रा औसत बीस प्रतिशतसम्म घटेको छ ।
एक रिसर्चका अनुसार १९४० को दशकको तुलनामा ज्यादामानिस रातमा करिब आठ घण्टा सुत्थे ।
त आजभोलिको निन्द्राको घण्टा घट्दै गइरहेको थियो । अमेरिकाको वर्कले स्थिति क्यालिफोर्निया विश्वविद्यालयका प्राध्यापक मैट वाकरका अनुसार अब हामी रातमा औसत ६.७ या ६.८ घण्टा सुत्ने गरेका छौं । अर्थात पछिल्लो ७०–८० वर्षमा मानिसको निन्द्रा करिब २० प्रतिशत कम भएको छ ।
हामी सवैको जिवनमा निन्द्राको महत्व हुन्छ । आज हामी ...