ताइवानी प्रतिनिधिको कार्यालय खोल्न दिएपछि लिथुआनियासँग रुष्ट चीन, आवश्यक कदम उठाउने चेतावनी

लिथुआनिया सरकारले आफ्नो देशमा ताइवानी प्रतिनिधिको कार्यालय स्थापना गर्न दिएको भन्दै चीनले निन्दा गरेको छ। लिथुआनियाको सरकारले चीनले विरोध गर्दागर्दै 'तथाकथित' ताइवानी प्रतिनिधिको कार्यालय स्थापना गर्न दिएको बताइएको छ। यसले 'एक चीन एक ताइवान' भन्ने विश्वमा गलत सन्देश प्रभाव भएको र 'एक चीन नीति'लाई लत्याएको चीनको आरोप छ।  चिनियाँ विदेश मन्त्रालयले लिथुआनिया सरकारलाई…

सम्बन्धित सामग्री