रानीखेत रोगले मर्न थाले कुखुरा

सिमकोट । दैनिक १५ कुखुरा मर्ने गरेपछि किसानको कुखुरा फार्म खोल्ने धोको अधुरै रहने भएको छ । सिमकोट गाउँपालिका–७ को डाँडाफया गाउँमा रानीखेत र निमोनिया रोगले धमाधम कुखुरा मर्ने गरेपछि सो ठाउँका किसानको कुखुरा फार्म खोल्ने रहर अधुरै रहेको हो । लामो समयदेखि कुखुरापालन व्यवसायी गरी आर्थिक आम्दानी गर्ने स्रोत कुखुरापालन थियो तर किसानले जानकारी […]

सम्बन्धित सामग्री

रानीखेत रोगबाट मरे ४ हजार चल्ला/कुखुरा

दैलेख : नौमुले गाउँपालिकामा रानीखेत रोगका कारण चार हजारभन्दा बढी कुखुरा मरेका छन् । गाउँपाललिकाको वडा नं १, २, ३, ४, ५, ६ मा चार हजार कुखुरा मरेको र अरु पनि मर्न थालेपछि पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको नमूना परीक्षणबाट रानीखेत रोग प्रमाणित भएको हो । स्थानीयवासीले मिहिनेत गरेर पालेका कुखुरा धमा…

रानीखेत रोगले दुई हजारभन्दा बढी कुखुरा मरे

दैलेख : नौमुले गाउँपालिकामा रानीखेत रोगका कारण २ हजार बढी कुखुरा मरेका छन्। कुखुरा मरेपछि पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको नमुना परीक्षणबाट कुखुरामा रानीखेत रोग प्रमाणित भएको हो। स्थानीयका कुखुरा मर्न थालेपछि त्यहाँबाट ल्याएको नमुना परीक्षण गर्दा मरेका कुखुरामा रानीखेत रोग प्रमाणित भएको नाैमुले गाउँपालिका पशु सेवा शाखामा कार्यरत पशु सेवा प्राविधिक टेकबहादुर कुँवरले बताए।पशु सेवा कार्यालय तथा पशु अस्पताल दैलेखका निमित्त कार्यालय प्रमुख भीमबहादुर विष्ट

रानीखेत रोगको प्रकोपका कारण लाखौं कुखुरा मरे

काठमाडौं । रानीखेत रोगको प्रकोपका कारण कुखुरा उत्पादक किसान घटेका छन् । विगत ४/५ महीनायता रानीखेत रोगले देशव्यापी रूपमा क्षति पु¥याएर लाखौं कुखुरा मरेपछि अधिकांश कुखुरापालकले कुखुरा पाल्न छाडेका हुन् । रानीखेत रोग पारामेक्सो प्रजातिको भाइरसका कारण कुखुरामा लाग्ने एक प्रकारको सरुवा रोग हो ।केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरका अनुसार यतिबेला रोग केही हदसम्म नियन्त्रणमा आएको भएपनि यसअघि त्यसले कुखुरामा पु¥याएको क्षतिका कारणले किसानहरूले फेरि कुखुरा पाल्ने आँट गर्न सकेका

रानीखेत रोगको प्रकोपले कुखुरा उत्पादक किसान घटे

काठमाडौं, जेठ १०। रानीखेत रोगको प्रकोपका कारण कुखुरा उत्पादक किसान घटेका छन् । विगत ४र५ महीनायता रानीखेत रोगले देशव्यापी रूपमा क्षति पुर्‍याएर लाखौं कुखुरा मरेपछि अधिकांश कुखुरापालकले कुखुरा पाल्न छाडेका हुन् । रानीखेत रोग पारामेक्सो प्रजातिको भाइरसका कारण कुखुरामा लाग्ने एक प्रकारको सरुवा रोग हो । केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरका अनुसार यतिबेला रोग […]

कुखुरा रोग नियन्त्रण गर्न खोप

हुम्लाको खार्पुनाथ गाउँपालिकाका–२ थाली गाउँका कुखुरामा लागेको रोग पुष्टि भएको छ । गाउँमा फैलिएको रोगबाट हालसम्म पनि कुखुरा मर्ने क्रम नरोकिएपछि बचेका कुखुराका रक्षाका लागि खोप ल्याइने भएको छ । केही दिन अगाडि मात्रै थाली गाउँमा कुखुरा मर्न थालेको भन्दै स्थानीयद्वारा विभिन्न सञ्चार मिडियामा जानकारी गराएपछि सम्बन्धित पशु सेवा कार्यालयले खोपको व्यवस्था गर्न लागेको हो ।           गाउँमा फैलिएको रोगका बारेमा जानकारी पाउन र मरेका कुखुरा परीक्षणका लागि जिल्ला पशु सेवा कार्यालय हुम्लाले माघ १२ गते मरेको कुखुरा पशु रोग अन्वेषण प्रयोगशाला वीरेन्द्रनगर सुर्खेतमा पठाएपछि सो कार्यालयले रानीखेत रोग पुष्टि भएको पशु विकास कार्यालयका सूचना अधिकारी कृष्ण रोकायाले बताउनुभयो ।