पदभन्दा पार्टी एकीकरण महत्वपूर्ण : आनन्द पोखरेल

एमाले नेता एवं पूर्वमन्त्री आनन्द पोखरेलले अध्यक्ष पदभन्दा पार्टी एकीकरण महत्वपूर्ण भएको बताएका छन्। मंगलबार भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै पोखरेलले वर्तमान अवस्थामा जनादेशलाई पालना गर्दै पार्टी एकीकरण महत्वपूर्ण रहेको भन्दै पार्टी एकीकरणपछि अध्यक्ष तोक्ने विषयमा दुवै पार्टीका अध्यक्ष तयार भएको बताए। देउवा नेतृत्वको सरकारले जाँदाजाँदै गरेका विभिन्न खालका नियुक्ति सरुवा बढुवा गलत भएको भन्दै…