–अर्जुनप्रकाश भुसालप्रिय,अटुट प्रेमसँगैसुमधुर सम्झना ।म त युद्धको मैदानमाडटिरहेको छुप्रेमयुद्ध होइन,विश्वयुद्ध जस्तैनयाँ युद्ध हो,प्रकृतिविरुद्धको युद्ध ।जुन युद्धमा करोडौँजनहरू लडिरहेका छन,म पनि लगभग मध्यविन्दुमाप्रवेश भइसक्यो,शत्रुपक्षसँगको कडा भिडन्तजारी छ ।जसरी द्वापार युगमाविराटयुद्ध अर्जुनएक्लै कौरवविरुद्ध जाई लागेरलखटेका थिए,म पनि हरेश खाको छैन ।प्रिय,जब शत्रु पक्षकेही बलियो भएझैँ हुन्छ,तिम्रो ममताले भरिएकोमहासागरको बाँधअनियन्त्रित भई फुट्छ ।हतार हतार गरीतातो पानीको