प्रिय, म तिमीलाई फेरि पत्र लेख्दैछु। थाहा छ किन ? किनकी म तिमीबाट टाढा छु । जब म तिमीबाट टाढा हुन्छु, म तिम्रो अझ समिप भएको महसुस गर्छु । तिमी सधैं मेरो मनमा छौ । र म तिम्रो कुनै जवाफ विना नै तिमीसँग कुरा गरिरहन्छु। एकैछिन छुट्टिएर बस्नु पनि राम्रै कुरा हो । निरन्तर सँगै […]