‘उद्यमशीलता विकासमा राज्यको नीति बाधक’

२८ असार, वीरगञ्ज । उद्यमशिलता विकासका लागि नीतिगत सुधार आवश्यक रहेको सरोकारवालाले बताएका छन् । व्यवसाय दर्ता, कर तिर्दा र बैंकबाट ऋण लिँदाका झन्झटिलो व्यवस्था हटाउनुपर्ने उनीहरुको जोड छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले नेपाल …

सम्बन्धित सामग्री

'समन्यायिक र सन्तुलित विकासमा चेत नपुग्दा कर्णाली पछि पर्‍यो'

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली र कांग्रेस नेता प्रदीप पौडेलले लामो समयदेखि राज्यको केन्द्रीय सत्तामा समन्यायिक र सन्तुलित विकासको अवधारणा पस्न नसक्दा कर्णाली पुछारमा परेको बताएका छन् ।

‘मैथली भाषाको विकासमा राज्यको लगानी आवश्यक छ’

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मैथली भाषाको विकासमा राज्यको लगानी आवश्यक रहेको बताउनुभएको छ ।

अर्थतन्त्रको विकासमा समाजवादी व्यवस्था महत्त्वपूर्ण: अध्यक्ष नेपाल

राज्यको मूलधारमा आउन नसकेका नागरिकलाई समावेशी र समानुपातिक प्रतिनिधित्वका आधारमा समेटेर अगाडि बढाउन समाजवादको विकल्प नरहेको उनको भनाइ थियो।...

बालबालिकाको विकासमा परिवार र राज्यको भूमिका महत्वपूर्ण हुन्छ : प्रम देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाको संरक्षण र विकासमा परिवार तथा राज्य दुवैको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभएको छ । उहाँले बालबालिकाको अधिकारको संरक्षण गर्दै बालमैत्री राष्ट्र निर्माणका लागि प्रत्येक घर परिवार तथा समुदाय, स्वास्थ्य सेवा तथा विद्यालय बालमैत्री हुन जरुरी रहेकोसमेत बताउनुभएको छ । प्रधानमन्त्री देउवाले राष्ट्रिय बाल दिवस, २०७९ का अवसरमा देशभरका सम्पूर्ण बालबालिकामा बधाई […]

बालबालिकाको विकासमा परिवारको अनि राज्यको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाको संरक्षण र विकासमा परिवार तथा राज्य दुवैको भूमिका महत्वपूर्ण हुने उल्लेख गरेका छन्। बालबालिकाको अधिकारको संरक्षण गर्दै बालमैत्री राष्ट्र निर्माणका लागि प्रत्येक घर परिवार तथा समुदाय, स्वास्थ्य सेवा तथा विद्यालय बालमैत्री हुन जरुरी रहेकोसमेत देउवाले बताएका छन्। प्रधानमन्त्री देउवाले राष्ट्रिय बाल दिवस, २०७९ का…

निजगढ विमानस्थल बनाउन नसके आर्थिक विकासमा ठूलो मुल्य चुकाउनुपर्छ : नेता सिंह

नेपाली कांगेसका सांसद प्रकाशमान सिंहले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नसकेमा राज्यको लगानी खेर जाने बताएका छन्। सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसद सिंहले विमानस्थल बनाउन नसके ठुलो मूल्य चुकाउनुपर्ने बताएका...

‘गलैंचा उद्योगको विकासमा राज्यको चासो बढ्नुपर्छ’

१५ असोज, काठमाडौं । नेपालमा गलैंचा उद्योगको विकासका लागि राज्यको थप चासो बढ्नु पर्ने उद्योगीहरुले बताएका छन् । गलैंचा उद्योगको सम्वर्द्धन, प्रवर्द्धन, विस्तार तथा विकासका योजनाहरुको विषयमा राज्यको चासो कम भएको उनीहरुको गुनासो छ । गण्डकी प्रदेशका सांसद एवं संघका अध्यक्ष रामबहादुर गुरुङले कोभिड महामारीले निम्त्याएको प्रतिकुल अवस्थामा समेत गलैंचा उद्योगहरुले आफ्नो व्यवसायिक गतिविधिलाई निरन्तरता […]

‘गलैंचा उद्योगको विकासमा राज्यको चासो बढ्नुपर्छ’

१५ असोज, काठमाडौं । गलैचा उद्योगीहरुले नेपाल गलंैचा उद्योगहरुको विकासका लागि राज्यको थप चासो बढ्नु पर्ने बताएका छन् । गलैचा उद्योगको सम्वद्र्धन, प्रवद्र्धन, विस्तार तथा विकासका योजनाहरुको विषयमा राज्यको चासो कम भएको उद्योगीहरुको गुनासो छ । गण्डकी प्रदेशका सासंद एंव संघका अध्यक्ष रामबहादुर गुरुङले कोभिड महामारीले निम्त्याएको प्रतिकुल अवस्थामा समेत गलैचा उद्योगहरुले आफ्नो व्यवसायीक गतिविधिलाई […]

कृषिको विकासमा नीतिगत समस्या

कृषिसम्बन्धी सही नीतिहरूको तर्जुमा एवं त्यसको सफल कार्यान्वयन गर्न सकियो वा व्यवहारमा उतार्न सकियो भने मात्र केही हदसम्म गरिबी निवारण हुन सक्छ संयुक्त राष्ट्र संघका अनुसार सार्वजनिक नीति भन्नाले राज्यले अख्तियार गर्ने कार्ययोजना सम्झिइन्छ । यसले व्यक्ति, समाज, राज्यको संयन्त्रमा प्रभाव पार्ने हुँदा हरेक नीतिहरू समसामयिक हुनु जरुरी छ ।देशको करिब ६३ प्रतिशत जनसंख्याको जनजीविका […]

उद्योगी–व्यवसायी भन्छन् : औद्योगिक वातावरण बनाउन थुप्रै काम बाँकी छ

२८ फागुन, वीरगञ्ज । नेपालमा औद्योगिक वातावरण बनाउन थुप्रै काम गर्न बाँकी रहेको उद्योगी व्यवसायीहरुले बताएका छन् । रोजगारी सिर्जना गर्ने, राजश्व दिने र पूर्वाधार विकासमा निजी क्षेत्रको मुख्य भूमिका रहे पनि राज्यको बेवास्तामा परेको उनीहरुको भनाइ छ । वीरगञ्ज उद्योग वाणिज्य संघको ४५ औं साधारणसभा उद्घाटन समारोहमा उद्योगी व्यवसायीहरुले कोरोना महामारीमा थला परेको निजी […]