समानुपातिकतर्फ एमालेले कटायो २० लाख मत, माओवादी तेस्रो

काठमाडौँ – समानुपातिक निर्वाचन प्रणालीतर्फ नेकपा एमालेले २० लाख मत कटाएको छ। निर्वाचन आयोगका अनुसार नेकपा एमालेले हालसम्म ७३ लाखभन्दा बढी मत गन्दा २० लाख ११ हजार ८८० मत ल्याएको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १९ लाख ४३ हजार ४२९ मत पाएको छ। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीलाई उछिन्दै नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको […]

सम्बन्धित सामग्री

समानुपातिकतर्फ ७६ लाख मत गनियो

निर्वाचन आयोगले समानुपातिकतर्फ हालसम्म कूल ७६ लाख १२ हजार छ सय ९८ मतगणना गरेको छ । आयोगले साँझ ५ बजेर ४० मिनेटसम्म उपलब्ध गराएको विवरणअनुसार कूल ४७ राजनीतिक दलले प्राप्त गरेको मत गणना गरेको हो । समानुपातिक निर्वाचन प्रणालीमार्फत कूल एक सय १० प्रतिनिधिसभा सदस्य चुनिने संवैधानिक व्यवस्था छ । त्यसमा सबैभन्दा बढी नेकपा(एमाले)ले २० लाख ८९ हजार ७२ मत प्राप्त गरेको छ । दोस्रोमा रहेको नेपाली कांग्रेसले २० लाख १६ हजार छ सय २५ मत प्राप्त गरेको छ । तेस्रोमा रहेको नेकपा (माओवादी केन्द्र) ले आठ लाख ९१ ह

समानुपातिकतर्फ ७६ लाख मत गनियो, सबैभन्दा कम मत नेश्नलिष्ट पिपल्स पार्टीले पायो

निर्वाचन आयोगले समानुपातिकतर्फ हालसम्म कूल ७६ लाख १२ हजार छ सय ९८ मतगणना गरेको छ । आयोगले साँझ  उपलब्ध गराएको विवरणअनुसार कूल ४७ राजनीतिक दलले प्राप्त गरेको मत गणना गरेको हो ।     समानुपातिक निर्वाचन प्रणालीमार्फत कूल एक सय १० प्रतिनिधिसभा सदस्य चुनिने संवैधानिक व्यवस्था छ । त्यसमा सबैभन्दा बढी नेकपा(एमाले)ले २० लाख ८९ हजार ७२ मत प्राप्त गरेको छ । दोस्रोमा रहेको नेपाली कांग्रेसले २० लाख १६ हजार छ सय २५ मत प्राप्त गरेको छ । तेस्रोमा रहेको नेकपा (माओवादी केन्द्र) ले आठ लाख

कांग्रेसले पनि ल्यायाे समानुपातिकमा २० लाख मत

काठमाण्डाै – प्रतिनिधि सभाको समानुपातिकतर्फ कांग्रेसले पनि २० लाखभन्दा धेरै मत प्राप्त गरेको छ । एमालेले यसअघि नै २० लाख मत नघाइसकेको छ ।  अहिलेसम्म एमालेले २० लाख ८१ हजार ७ सय ६८ र कांग्रेसले २० लाख ९ हजार ४ सय ९८ मत प्राप्त गरेको छ । यस्तै तेस्रोमा रहेको माओवादी केन्द्रले ८ लाख ९० हजार ३ स य६३ र राप्रपाले ४ लाख ५७ हजार ११ मत प्राप्त गरेका छन् ।   स्राेत : निर्वाचन आयाेग

समानुपातिकतर्फ एमालेको अग्रता कायमै

काठमाडौं । प्रतिनिधि सभाको समानुपातिकतर्फ नेकपा एमालेले सुरुआतदेखिको अग्रता कायम राखेको छ । निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार एमालेले २० लाख ३२ हजार मत प्राप्त गरेको छ । कांग्रेसले १९ लाख ६३ हजार मत पाउँदै दोस्रो स्थानमा छ। यसअघि, चौथो स्थानमा रहेको माओवादी केन्द्र तेस्रोमा उक्लिएको छ । माओवादी केन्द्रले ८ लाख ७३ हजार मत पाउँदा […]

अपडेट: समानुपातिकतर्फ एमालेको २० लाख मत कट्यो, घन्टी चौथोमा (सूचीसहित)

प्रतिनिधिसभा अन्तर्गतको समानुपातिक तर्फ नेकपा एमालेले २० लाख मत कटाएको छ । मतगणना जारी रहंदा आज शनिवार दिउँसो ३:३० बजेसम्मको विवरण अनुसार एमालेले २० लाख ११ हजार ८ सय ८० मत पाएको छ ।त्यस्तै दोस्रो स्थानमा १९ लाख ४३ हजार ४  सय २९ मत सहित नेपाली कांग्रेस रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीलाई पछि पार्दै मोअवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको छ । माओवादीको कुल ८ लाख ७० हजार ५ सय ९ मत आएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको ८ लाख ३५ हजार १  सय ४३ मत आएको छ । हेर्नुस् दिउँसो ३:३०  बजेको अपडेट अनुसार कसको मत कति ? नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)२०११८८० नेपाली काँग्रेस१९४३४२९ एकल चिन्ह गोलाकारभित्र हँसिया हथौडा (नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)/नेपाल समाजवादी पार्टी)८७०५०९ राष्ट्रिय स्वतन्त्र पार्टी८३५१४३ राष्ट्रिय प्रजातन्त्र पार्टी४४३०५० जनता समाजवादी पार्टी, नेपाल२३९९७२ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)१८६४४५ नागरिक उन्मुक्ति पार्टी१७३१७४ जनमत पार्टी१६५५८७ लोकतान्त्रिक समाजवादी पार्टी नेपाल१०१०४६ नेपाल मजदुर किसान पार्टी६३९८२ हाम्रो नेपाली पार्टी४३५७९ राष्ट्रिय जनमोर्चा४०१८४ मंगोल नेशनल अर्गनाइजेशन३८३१९ नेपाल कम्युनिष्ट पार्टी(मार्क्सवादी लेनिनवादी)२१७४६ नेपाल संघीय समाजवादी पार्टी२११८१ राष्ट्रिय जनमुक्ति पार्टी१६१८३ जनता प्रगतिशिल पार्टी, नेपाल११८६४ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च११५३९ एकल चिन्ह बच्चा काखमा लिएकी आमा (नेपाल आमा पार्टी/नेपाल नौलो जनवादी पार्टी/सचेत नेपाली पार्टी/नेपाल सुशासन पार्टी )९६३८ नेपाली काँग्रेस (बी.पी.)८९८७ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल७८८२ नेपाली जनता दल६४८० नेपालका लागि नेपाली पार्टी६३३८ नेपाल जनता पार्टी५७०० बहुजन एकता पार्टी नेपाल५६९६ नेपाल लोकतान्त्रिक पार्टी५४४३ नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल)५१३६ नेपाल कम्युनिष्ट पार्टी४९३९ आमूल परिवर्तन मसिहा पार्टी नेपाल४८१३ मितेरी पार्टी नेपाल४३११ जनजागरण पार्टी नेपाल४२१३ एकल चिन्ह गितार (सामाजिक एकता पार्टी/नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)/नेपाल दलित पार्टी )४१०४ जनसमाजवादी पार्टी, नेपाल४०९७ बहुजन शक्ति पार्टी३३३३ विवेकशील साझा पार्टी२९१३ एकीकृत शक्ति नेपाल२६४८ पिछडावर्ग निषाद दलित जनजाति पार्टी२४४९ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)२४४४ राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल२३३३ मौलिक जरोकिलो पार्टी२३२२ तराई मधेश लोकतान्त्रिक पार्टी२२६० नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी२०६७ नेपाल समावेशी पार्टी१८७९ नेपाल कम्युनिष्ट पार्टी परिवर्तन१३९७ राष्ट्रिय नागरिक पार्टी१३८० नेश्‍नलिष्ट पिपल्स पार्टी ११४०

प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फ एमालेले कटायो २० लाख मत, अरु दलको मत कति ?

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ नेकपा एमाले २० लाख मत कटाउँदै पहिलो स्थानमा कायम छ । समानुपातिकतर्फ मतगणनाको सुरुवातदेखि नै पहिलो नम्बरमा रहेको एमाले निरन्तर अग्रस्थानमा रहँदै आएको छ । एमालेले हालसम्म समानुपातिक तर्फ २० लाख ६ हजार ५८७ मत प्राप्त गरेको छ ।यस्तै, दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १९ लाख ३९ हजार १०४ मत प्राप्त गरेको छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ८ लाख ६२ हजार ६६९ मत प्राप्त गर्दा चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ८ लाख ३३ हजार ५९५