काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरुलाई नारायणी नदीमा क्रुज यात्रा गराएको छ । चैत २०७९ मा सञ्चालन गरिएको अभिकर्ता मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई नेपालको पर्यटकीय क्षेत्र चितवनको सौराहा भ्रमणका साथै नारायणी नदीमा क्रुज यात्रा गराइएको कम्पनीले जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृतसहित प्रदेश प्रमुख, विभागीय प्रमुख तथा विभिन्न […]