साढे १५ प्रतिशतले बढ्यो रेमिट्यान्स आप्रवाह

काठमाडौँ । विप्रेषण (रेमिट्यान्स) आप्रवाह साढे १५ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्ष २०८१/८२ को एघार महिनामा रेमिट्यान्स आप्रवाह १५.५ प्रतिशतले वृद्धि भई १५ खर्ब ३२ अर्ब ९३ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.२ प्रतिशतले बढेको थियो । एक महिनामै रेमिट्यान्स एक खर्बभन्दा बढी भित्रिएको छ । २०८२ जेठ […]