काठमाडौं : छायाँकनका तयारीमा पूरा भएको भनिएको फिल्म ‘गोपी’का मुख्य दुई कलाकारले नै प्रोजेक्टबाट हात झिकेका छन्। अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा सिवाकोटीले फिल्म छोडेका हुन्।
वर्षा सिवाकोटी तीन साता अघिमात्र फिल्ममा अनुबन्धित भएकी थिइन्। उनले वर्कसप हुँदाहुँदैको अवस्थामा स्क्रिप्टमा चित्त नबुझेको भन्दै फिल्म छोडेकी हुन्। उनले आइतबार