शुद्ध व्यवसाय गर्न मन्त्री भण्डारीको आग्रह

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चामल, तेल तथा दाललगायतका वस्तु उपभोक्तालाई सहज र सुलभरुपमा उपलब्ध गराएर शुद्ध व्यवसाय गर्न सम्बद्ध व्यवसायीलाई आग्रह गरेका छन् । मन्त्रालयमा आज नेपाल चामल तेल दाल उद्योग सङ्घका अध्यक्ष कुमुद दुगडलगायतको टोलीले कच्चा दाल, गेडागुडी आयातमा १० प्रतिशत र धान आयातमा दुई दशमलव पाँच प्रतिशत अग्रिम आयकर […]

सम्बन्धित सामग्री

व्यवसाय कर नबुझाउन संघ र संगठनको आग्रह

बुटवल– भैरहवाका व्यवसायीले सिद्धार्थनगर नगरपालिकाले तोकेको करको दरमा संशोधन नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् । साथै नगरपालिकाले अर्को निर्णय नगर्दासम्म व्यवसाय कर नबुझाउन पनि व्यवसायीलाई आग्रह गरिएको छ । सिद्धार्थनगर उद्योग वाणिज्य संघ र उद्योग व्यापार संगठन रुपन्देहीले आइतबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आर्थिक वर्ष २०८०/०८१ को व्यवसाय करको दरप्रति गम्भीर ध्यानाकर्षण भएको […]

सुनचाँदी व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका जारी गर्न आग्रह

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा बुधबार गएको महासंघको प्रतिनिधिमण्डलले सुनचाँदी व्यवसाय सञ्चालनसम्बन्धी निर्देशकाको अभावमा व्यवसाय सञ्चालनमै बाधा पुगेको भन्दै सिधैं निर्देशिका जारी गर्न आग्रह गरेको हो।...

सुनचाँदी व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका जारी गर्न आग्रह

काठमाडाैं । सुनचाँदी व्यवसायीहरुले सुनचाँदी व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका जारी गर्न सरकारसँग आग्रह गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा बुधबार गएको महासंघको प्रतिनिधिमण्डले निर्देशकाको अभावमा व्यवसाय सञ्चालनमा नै बाधा पुगेको भन्दै तत्काल निर्देशका जारी गर्न आग्रह गरेको हो । वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका महानिर्देशक कमल भट्टराइले व्यवसायीहरुको मागलाई आफूले […]

व्यवसाय दर्ता गर्न महानगरले दियो ३० दिनको समय

काठमाडौं : काठमाडौं महानगरपालिकाले व्यापार–व्यवसाय दर्ता गर्न आग्रह गरेको छ। सञ्चालनमा रहेका व्यवसाय नजिकको वडा कार्यालयमा गई ३० दिनभित्र दर्ता गर्न महानगरले आग्रह गरेको हो। संघ र प्रदेश सरकारबाट अनुमति लिएका व्यवसाय समेत महानगरपालिकामा दर्ता नगरी सञ्चालनमा रहेको पाइएको महानगरले जारी गरेको सूचनामा उल्लेख छ। अनुगमनका क्रममा  दर्ता नगरी व्यापार-व्यवसाय गरेको पाए काठमाडौं महानगरपालिका राजस्व ऐन बमोजिम व्यवसाय बन्द गरी नियमानुसार जरिवाना समेत असुल गरिने चेतावनी दिइएको छ।

व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्न काठमाण्डौ महानगरपालिकाको आग्रह

काठमाण्डौ  - काठमाण्डौ महानगरपालिका राजस्व विभागले व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्न आग्रह गरेको छ । विभागले आज सूचना निकालेर काठमाण्डौ महानगरपालिका क्षेत्रभित्र व्यापार व्यवसाय सञ्चालन गर्ने कतिपय व्यवसायीहरुले दर्ता नै नगरि सञ्चालन गरेको पाइएको र कतिपयले सङ्घ सरकार र प्रदेश सरकारबाट इजाजत लिएको भए पनि नजिकको वडा कार्यालयमा दर्ता गर्न अनुरोध गरेको छ । विभागले ३० दिनभित्र वडा कार्यालयमा व्यवसाय दर्ता गर्न र महानगरको अनुगमनका क्रममा दर्ता नगरि व्यवसाय गरेको पाइएमा कारबाही गर्ने चेतावनी समेत दिएको ...

पर्यटन व्यवसाय दर्ता गर्न विभागको आह्वान

पर्यटन विभागले दर्ता नभई सञ्चालनमा रहेका पर्यटनसँग सम्बन्धित व्यवसाय दर्ता गराउन आग्रह गरेको छ । विभागले बुधबार ध्यानाकर्षणपत्र जारी गर्दै व्यवसाय सञ्चालनका लागि दर्ता गर्न आह्वान गरेको हो ।पर्यटनसँग सम्बन्धित विभिन्न व्यवसाय दर्ताबिना सञ्चालनमा रहेको पाइएकाले ध्यानाकर्षण गराइएको विभागका निर्देशक सूर्यप्रसाद उपाध्यायले बताए । उनले भने, “हाल कतिको संख्यामा पर्यटन व्यवसाय गरिरहेका छन् वा गर्नको […]

फुटपाथ व्यवसायीकाे माग : दशैँसम्म व्यवसाय गर्न पाउँ

काठमाडौं : महानगरपालिकाभित्र फुटपाथमा व्यापार गर्ने व्यवसायीले दशैँसम्म आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्न दिन माग गरेका छन्।काठमाडौँ महानगरपालिकाको प्रमुखका रुपमा बालेन्द्र शाह निर्वाचित भएसँगै अनधिकृतरुपमा निर्माण गरिएका संरचना र फुटपाथ व्यवसाय हटाउन सुरु गरेसँगै फुटपाथ व्यवसायी भने दशैँ मुखमा आएको भन्दै दशैँसम्म व्यवसाय गर्न दिन नगरपालिकालाई आग्रह गरेका हुन्।काठमाडौँको माछापोखरी सडकको किनारामा विगत ३० वर्षदेखि कपडा बेच्दै आएका नुवाकोटका बलराम भेटवालले दशैँको समयमा काम गर्न दिन आग्रह गरे। '

सुरक्षित रहँदै व्यवसाय गर्न उद्योग वाणिज्य सङ्घको आग्रह

पोखरा, १३ बैशाख । पोखरा उद्योग वाणिज्य सङ्घले स्वास्थ्य सुरक्षाका सम्पूर्ण प्रबन्धसहित व्यापार व्यवसाय सञ्चालन गर्न व्यवसायीसँग आग्रह गरको छ । कोभिड–१९ को दोस्रो लहरले जनजीवन असहज बनेको समयमा सङ्घले आइतबार विज्ञप्ति जारी गर्दै दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति तथा ढुवानी कार्यलाई पारदर्शी, सरल र प्रभावकारी बनाउन तथा आम उपभोक्ता तथा नागरिकसँग सामान किनमेल गर्दा […]

‘व्यवसाय गर्ने वातावरण मिलाउ’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले व्यवसायीलाई व्यवसाय गर्ने वातावरण मिलाउन सरकार समक्ष आग्रह गरेका छन् । पोखरा चेम्बर अफ कमर्स कास्कीको साधारणसभा तथा योजना तर्जुमा गोष्ठीको उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले कोरोनाले गर्दा अझै केही व्यवसायहरु पूर्ववत रुपमा सञ्चालन हुन नसकेको गुनासो गर्दै सरकारले व्यवसाय गर्ने वातावरण सृजना गरेमा निजी क्षेत्रले २० प्रतिशत भन्दा […]

बन्दमा यातायात–व्यवसाय सञ्चालन गर्न गृह मन्त्रालयको आग्रह (विज्ञप्तिसहित)

सरकारले प्रचण्ड–नेपाल पक्षको बन्दमा सबै सेवा निर्वाध रुपमा सञ्चालन गर्न आग्रह गरेको छ । गृह मन्त्रालयले दैनिक रुपमा सञ्चालित उद्योग, पेशा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिन सुरक्षा निकायबाट सुरक्षा व्यवस्था मिलाइएको भन्दै यातायात व्यवसायीलगायत सबै उद्यमी व्यवसायीलाई निर्धक्क भएर आफ्नो व्यवसाय सञ्चालन गर्न अनुरोध गरेको हो । मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बुधबार जारी गरेको विज्ञप्तिमा शान्ति सुरक्षामा खलल पुग्नेगरी तोडफोड, आगजनी र जबरजस्ती लगायतका अबाञ्छित गतिविधि गरि