व्यवसाय कर नबुझाउन संघ र संगठनको आग्रह

बुटवल– भैरहवाका व्यवसायीले सिद्धार्थनगर नगरपालिकाले तोकेको करको दरमा संशोधन नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् । साथै नगरपालिकाले अर्को निर्णय नगर्दासम्म व्यवसाय कर नबुझाउन पनि व्यवसायीलाई आग्रह गरिएको छ । सिद्धार्थनगर उद्योग वाणिज्य संघ र उद्योग व्यापार संगठन रुपन्देहीले आइतबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आर्थिक वर्ष २०८०/०८१ को व्यवसाय करको दरप्रति गम्भीर ध्यानाकर्षण भएको […]