नक्कली शरणार्थी प्रकरणमा निष्पक्ष छानबिनको माग
राष्ट्रिय स्वतन्त्र पार्टीका तर्पmबाट सांसद सुमना श्रेष्ठले संसद्मा दर्ता गरेको भ्रष्टाचारविरुद्धको संकल्प प्रस्ताव गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाइएको छ । सभापति रवि लामिछानेसहितका सांसद शुक्रबार मन्त्रालय पुगेर...