मन्त्री र कर्मचारीका स्वार्थमा रोकियो ५८ सहसचिवको सरुवा

६ मंसिर, काठमाडौं । मन्त्री, मुख्यसचिव र सचिवहरुले आफू अनुकुलका सहसचिवहरु खोज्दा सरकारले गर्न लागेको सरुवा नै अनिश्चित बनेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५५ भन्दा बढी सहसचिवको सरुवा गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पुर्‍याएको एक महिना हुन लाग्दासमेत टुंगिन सकेको छैन । मुख्यसचिव डा. बैकुण्ठ अर्यालले समेत सहसचिवहरुको सूचीलाई अन्तिम रुप दिन उदासिनता […]

सम्बन्धित सामग्री

अन्तत: भयो ४३ जना सहसचिवको सरुवा

सामान्य प्रशासन मन्त्री र सचिवबिचको खटपटले गर्दा रोकिएको ४३ जना सहसचिवको सरुवा भएको छ।

२६ सहसचिवको सरुवा, हेर्नुहोस् को कहाँ ?

काठमाडौँ । सरकारले दुई दर्जन बढी सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत २६ जना सहसचिवको सरुवा गरेका हुन् । प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार सत्य निरूपण आयोगकी सहसचिव सुशीला अर्यालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएको छ भने […]

नौ सहसचिवको सरुवा, हेर्नुहोस् को कहाँ ?

काठमाडौँ । सरकारले थप नौ सहसचिवको सरुवा गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले मङ्गलवार प्रशासनतर्फ थप नौ जना सहसचिवको सरुवा गरेका हुन् । शुक्रवार मात्रै मन्त्रालयको रिक्त पदमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रुद्रसिंह तामाङलाई सरुवा गरेको थियो । सम्बन्धित समाचार : […]

१० सहसचिवको सरुवा, हेर्नुहोस् को कहाँ ?

काठमाडौँ । सरकारले १० जना सहसचिवको सरुवा गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले प्राविधिक तर्फ सङ्घीय तथा प्रदेश मन्त्रालयमा कार्यरत १० सहसचिवको सरुवा गरेका हुन् । प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त विवरणअनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव गणेश राज वस्तीलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा तानेर उनको ठाउँमा अतिरिक्तका […]

सरकारले गर्यो ११ सहसचिवको सरुवा (सूचीसहित)

सरकारले ११ सहसचिवको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै  सहसचिवको सरुवा गरेका हुन्। मन्त्रालयका अनुसार समयावधि र आवश्यकताका आधारमा सहसचिवको सरुवा...

थप ११ सहसचिवको सरुवा

काठमाडौँ । सरकारले थप ११ जना सहसचिवको सरुवा गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले मंगलवार विभिन्न मन्त्रालय, विभाग र प्रदेश मन्त्रालय तथा अतिरिक्तमा रहेका सहसचिवहरूको सरुवा गरेका हुन् ।

६ सहसचिवको सरुवा

काठमाडौं । संघीय मामिला तथा प्रशासन मन्त्रालयले थप ६ जना सहसचिवको सरुवा गरेको छ । सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले मन्त्रीस्तरिय निर्णय गरेर सहसचिवको सरुवा गर्नुभएको हो । जसअनुसार धनकुटाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थ लुम्बिनी प्रदेशको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा लगानी बोर्डका सहसचिव सुरेन्द्र पौडेल गृह मन्त्रालय वा यसअन्तर्गतको निकायमा सरुवा हुनुभएको […]

सिडिओसहित ६ सहसचिवको सरुवा

काठमाडौँ । सरकारले थप ६ जना सहसचिवको सरुवा गरेको छ । प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त जानकारी अनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रवार मन्त्री स्तरीय निर्णयबाट धनकुटाका प्रमुख जिल्ला अधिकारीसहित ६ जना सहसचिवको सरुवा गरेको हो ।  प्राप्त जानकारी अनुसार जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पन्थ लुम्बिनी प्रदेशको शिक्षा, विज्ञान […]

४९ सहसचिवको सरुवा

काठमाडौँ । सरकारले ४९ जना सहसचिवको सरुवा गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले बुधवार केही दिन अघि सरकारले मन्त्रालयको अतिरिक्त समूहमा पदस्थापन गरेका डेढ दर्जन सहसचिवसहित ४९ जनाको काज सरुवा गरेका हुन् । हेर्नुस् सूची

८५ सहसचिवको सरुवा [नामावलीसहित]

काठमाडौँ । सरकारले ८५ जना सहसचिवको सरुवा गरेको छ ।  प्रशासन सिंहदरवार उच्च स्रोतका अनुसार १३ जना शिक्षा सेवा, ५ जना वन सेवा, ९ जना इन्जिनियरिङ र ५४ जना प्रशासन सेवा गरी ८५ जना सहसचिवको सरुवा भएको हो । प्रधानमन्त्री तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री शेरबहादुर देउवाले मन्त्रीस्तरीय निर्णयबाट मंगलबार कामकाजका लागि खटाउने […]