काठमाडौँ । सरकारले दुई दर्जन बढी सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत २६ जना सहसचिवको सरुवा गरेका हुन् । प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार सत्य निरूपण आयोगकी सहसचिव सुशीला अर्यालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएको छ भने […]