धौलागिरी लघुवित्तको आइपीओ बाँडफाँट, ३० हजार ९२९ आवेदकलाई १०/१० कित्ता, ५ ले पाए थप १/१ कित्ता

काठमाडौं। धौलागिरी लघुवित्त वित्तीय संस्थाले आइपीओ बाँडफाँट गरेको छ। लघुवित्तको बिक्री प्रबन्धक सनराइज क्यापिटलको प्रधान कार्यालयमा बुधबार आइपीओ बाँडफाट गरिएको हो।  बाँडफाँट मोड्युल अनुसार

सम्बन्धित सामग्री

धौलागिरिको आइपीओ बाँडफाँट, यस्ताे छ नतिजा हेर्ने तरिका

काठमाडौँ – धौलागिरि लघुवित्तको आइपीओ आज बुधबार बाँडफाँट भएको छ। कुल ३० हजार ९२९ जना सर्वसाधारण लगानीकर्ताले मात्र यसमा गोलाप्रथामार्फत सेयर प्राप्त गरेका छन्। जसमध्ये ५ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन्। यो आइपीओमा कुल १८ लाख ६५ हजार ९२६ जनाले आवेदन दिएकामा १ हजार २८६ जनाको आवेदन रद्द भएको […]