‘प्रेमगीत ३’का निर्मातालाई दीपकको प्रश्न – सबैलाई गाली गरेरै फिल्म चलाउने हो ?

काठमाडौं । प्रेमगीत ३’ का निर्माता सन्तोष सेनलाई अभिनेता दीपकराज गिरीले सबैलाई गाली गरेरै फिल्म चलाउने हो भन्दै प्रश्न गरेका छन् । मंगलबार फेसबुकमा स्टाटस लेख्दै निर्माता सन्तोषले कलाकार सरोज खनालमाथि लज्जास्पद टिप्पणी गरेपछि दीपकले सबैलाई गाली गरेरै फिल्म चलाउने हो भनेर प्रश्न गरेका छन् । निर्माता सन्तोषले सरोजलाई अमेरिकामा लुक्ने थिति बसालेको भन्दै कटाक्ष […]