पाल्पामा ३३ बर्षपछि फुटवल हुने

पाल्पा । लामो समयपछि पाल्पाको सदरमुकाम तानसेनस्थित टुँडिखेल मैदानमा राष्ट्रिय स्तरको फुटवल प्रतियोगिता हुने भएको छ । पाल्पामा ३३ बर्षपछि फुटबल प्रतियोगिता हुन लागेको हो । पाल्पा गोल्ड कफ फुुटबल प्रतियोगिता यही जेठ १२ गतेदेखि शुरु हुनेछ । २७ गतेसम्म हुने प्रतियोगितामा पाल्पा, रुपन्देही, नवलपरासी, कपिलवस्तु, बाके, स्याङ्गजा, कास्की, चितवन र काठमाडौका गरी १६ टिमहरुको […]

सम्बन्धित सामग्री

तेस्रो राष्ट्रिय माझी गोल्डकप फुटवल प्रतियोगिता सिन्धुलीमा हुने

सिन्धुली । तेस्रो राष्ट्रिय माझी गोल्डकप फुटवल प्रतियोगिता २०८० सिन्धुलीमा हुने भएको छ । विभिन्न जिल्लाका माझी समुदायसँग समन्वय र सम्पर्कका साथैै माझी युवाहरुलाई राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक अवस्थालाई मजवुद बनाउने उद्देश्यले गोल्डकपको आयोजना गरिन लागेको नेपाल माझी उत्थान संघ सिन्धुलीले जनाएको छ । नेपाल माझी उत्थान संघ सिन्धुलीको आयोजनामा कार्तिक १३ गतेबाट मरिण […] The post तेस्रो राष्ट्रिय माझी गोल्डकप फुटवल प्रतियोगिता सिन्धुलीमा हुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

यी हुन् विश्वपक फुटवल हुने कतारका ८ रंगशाला

एजेन्सी । विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप कतार २०२२ सुरु हुन अब एक साता मात्रै बाँकी छ । हरेक टोलीले आफ्नो अन्तिम २६ सदस्यीय टोली घोषणा गरिरहेका छन् । क्लबहरुले विश्वकपका लागि आफ्नो खेलाडीलाई राष्ट्रको प्रतिनिधित्व गर्न एक साता मात्रै समय दिएको छ । सोही कारण सबै टोलीले यसै सातादेखि प्रशिक्षण सुरुवात गर्दैछ । खेलाडीहरु […] The post यी हुन् विश्वपक फुटवल हुने कतारका ८ रंगशाला appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

खप्तड–शैलेश्वरी फुटवल प्रतियोगिताको उपाधि कैलालीलाई

१० असोज, डोटी । सुदूरपश्चिम प्रदेशस्तरीय खप्तड–शैलेश्वरी गोल्डकप फुटवल प्रतियोगिता, २०७९ को उपाधी कैलालीले हात पारेका छ । शनिबारदेखि डोटी जिल्ला सदरमुकामस्थित टुँडिखेलमा सञ्चालन भएको प्रतियोगिता अन्तर्गत सोमबार भएको फाइनल खेलमा आयोजक भैरवप्रसाद गणको टिमलाई हराउँदै कैलाली बिजेता बनेको हो । कैलालीको टिमले शून्यका विरूद्ध २ गोल हान्दै बिजेता भएको हो । बिजेता भएसंगै कैलालीको […]

भक्तपुर कप फुटवल प्रतियोगिताः मदरल्याण्ड र विनायक शिक्षा विजयी

भक्तपुरमा बुधबारदेखि सुरु भएको दोश्रो अन्तर विद्यालयस्तरीय भक्तपुर कप फुटवल प्रतियोगितामा बिहीबारको खेलमा मदरल्याण्ड स्कुल बााचामारी भक्तपुर र विनायक शिक्षा निकेतन स्कुल मध्यपुर थिमि भक्तपुर विजयी भएको छ।...

पोर्चुगलको फुटवल टिमका १३ जनामा ओमिक्रोन, एकजनाले गरेका थिए दक्षिण अफ्रिका भ्रमण

पोर्चुगलको फुटवल टिमका १३ जनामा कोरोनाको ओमिक्रोन भेरियन्ट पुष्टी भएको छ । टिमका एकजनालेमात्र हालै दक्षिण अफ्रिकाको भ्रमण गरेको जनाइएको छ । संक्रमितहरु सबै लिस्वन सकर क्लब बेलेनेन्सेसका खेलाडी र स्टाफ मेम्बरहरु रहेका छन् । बेलेनेन्सेसका खेलाडीहरुले शनिबार बेनिफिकाबिरुद्ध प्रिमियर लिगको खेल खेले लगत्तै परीक्षण गरिएकोमा सोमबार कोरोनाको भेरियन्ट ओमिक्रोन रहेको पुष्टी भएको अधिकारीहरुले जनाएका […]

२८ वर्ष पछि नेपाली फुटवल टिमलाई इतिहास रच्ने अवशर

२८ वर्ष पछि नेपाली फुटवल इतिहासमा नयाँ इतिहास रच्ने अवशर प्राप्त गरेको छ । आज नेपाल र भारत विच खेल हुँदै छ र यो खेलबाट विजयी भई उपाधी हात पारेमा फुटवल जगतमा नेपालले इतिहास रच्ने अवशर मिल्ने छ

नेपाली महिला फुटवल टोलीको बिदाई

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फ) ले एक कार्यक्रमको आयोजना गरेर उज्वेकिस्तानमा हुने छनोट खेलका लागि नेपाली महिला फुटवल टोलीलाई बिदाई गरेको हो।टोली आज राति ११ बजे इस्तानबुल हुँदै उज्वेकिस्तान जाँदैछ। छनोट खेल्न जानुअघि नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशलाई आतिथ्यता गर्दै दुई अभ्यास खेल खेलेको थियो।सोही खेलमा भएका कमी कमजोरीलाई सुधार गर्दै छनोट खेलबाट सुखद् नतिजा लिएर नेपाल फर्किने नेपाली टोलीकी कप्तान रेनुका नगरकोटीले बताइन्। छनोट खेलका लागि मुख्य प्रशिक्षक ग्यारी फिलिप्स

नेपाल सुपर लिग फुटवल प्रतियोगिताका लागि खेलाडीको नाम छनोट

यमलाल भुसाल, बुटवल । नेपालमा पहिलो पटक यही बैशाख ११ गते देखि काठमाण्डौमा हुने नेपाल सुपर लिग फुटवल प्रतियोगितामा लुम्बिनी प्रदेशवाट बुटवल लुम्बिनी फुटवल क्लवले प्रतियोगितामा जाने खेलाडीको नाम छनौट गरि सार्वजविक गरेको छ । क्लवले सोमवार रुपन्देहीको मणिग्राममा पत्रकार सम्मेलन गरि टिम र खेलाडी तथा अफिसियलहरुको नाम सार्वजनिक गरेको हो । नेपाल स्र्पेार्टस एण्ड […]

मंगलबारे शुक्रबारे फुटवल प्रतियोगिताको उद्घाटन खेलमा धरान फुटवल क्लव बिजयी

पथरी । मोरङको पथरीशनिश्चरे वडा नं ८ मा जारी मंगलबारे शुक्रबारे फुटवल प्रतियोगिताको उद्घाटन खेलमा धरान फुटवल क्लव विजयी भएको छ । इष्ट स्टार मधुमल्ला क्लवलाई शुन्यका विरुद्ध २ गोलले पराजित गर्दै धरान फुटवल क्लव विजयी भएको हो । पहिलो हाफसम्म गोलरहित अवस्थामा रहेका दुवै टिमले दोश्रो हाफपछि आक्रामक रुपमा मैदानमा उत्रिएका थिए । धरानको... The post मंगलबारे शुक्रबारे फुटवल प्रतियोगिताको उद्घाटन खेलमा धरान फुटवल क्लव बिजयी appeared first on Purbeli News.