छुट अस्थायी करार शिक्षक संघर्ष समितिले शिक्षा ऐन नवौं संशोधन तत्काल परिमार्जन गरेर अघि बढ्नुपर्नेमा जोड दिएको छ। मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर समितिले राज्यले अहिले नवौं संशोधन ल्याएर विभेदकारी नीति लिएको आरोप लगाएको छ । कार्यक्रममा बोल्दै संघर्ष समितिका अध्यक्ष भरत केसीले एउटै प्रकृतिबाट नियुक्ती भएका करार शिक्षकलाई अहिले आएको नवौं संशोधन…