आतङ्ककारी हमलामा सैनिक र सर्वसाधारण मारिए

मालीमा आइतबार भएको एक आतङ्ककारी हमलामा परेर चारजना सैनिकको ज्यान गएको छ । यहाँका चारजना सैनिक मारिएका मालीको सैनिक सङ्गठनद्धारा आइतबार प्रकाशन गरिएको विज्ञप्तिमा जनाएको हो ।

सम्बन्धित सामग्री

मालीमा सर्वसाधारण चढेको डुंगामा इस्लामिक विद्रोहीको आक्रमण

एजेन्सी । अफ्रिकी मुलुक मालीको उत्तरपूर्वी क्षेत्रमा इस्लामीक लडाकूहरूले आक्रमण गर्दा डुंगामा सवार ४९ सर्वसाधारण मारिएका छ । मालीको अन्तरिम सरकारका अनुसार गाओ शहरबाट मोप्ती जाने नाइजर नदीमा डुङ्गाको यात्रा गरिरहेको बेला उग्रवादीहरूले आक्रमण गरेका हुन् । लडाकुहरुले एउटा सैन्य शिविरमा पनि आक्रमण गर्दा १५ जना सैनिक मारिएको खबर छ । दोहोरा फायरिङमा झण्डै ५० […]

मालीमा फेरि हिंसा भड्कियो, दश सर्वसाधारण र तीन जना सैनिक मारिए

काठमाडाैं । गणतन्त्र मालीमा फेरि हिंसा चर्किएको छ । शनिबार देशका विभिन्न भागमा भएका झडपमा १० जना सर्वसाधारण र नी जना सैनिक जवानको मृत्यु भएको छ । सुरक्षा फौजले ८८ जना जिहादीलाई नियन्त्रणमा लिएको छ । अतिवादी समूहले शनिबार मध्य मोप्ती क्षेत्रको सेभेरे विमानस्थल क्षेत्रमा कारबम विष्फोट गराउँदा १० जना सर्वसाधारणले ज्यान गुमाएका तथा ६१ […]

मालीमा भएको आतङ्ककारी हमलामा परी चार सैनिक मारिए

काठमाडौँ- पश्चिम अफ्रिकी मुलुक मालीमा भएको आतङ्ककारी हमलामा परी चार जना सैनिकको ज्यान गएको छ । त्यहाँका चार जना सैनिक मारिएका मालीको सेनाले प्रकाशन गरिएको विज्ञप्तिमा जनाएको हो । साथै सो हमलामा परेर अरु दुई जना सर्वसाधारण पनि मारिएका छन् । सैनिकहरुको गस्तीमा मालीमा रहेको आतङ्ककारी समूहले बम हमला गरेको थियो । सो हमलापछि गस्तीमा […]

माली हमलामा चार सैनिक र सर्वसाधारण मारिए

साथै सो हमलामा परेर अरु दुई जना सर्वसाधारण पनि मारिएका छन्। सैनिकहरुको गस्तीमा मालीमा रहेको एक आतङ्ककारी समूहले बम हमला गरेको थियो।...

मालीमा भएको आतङ्ककारी हमलामा सैनिक र सर्वसाधारण मारिए

मालीमा आइतबार भएको एक आतङ्ककारी हमलामा परेर चार जना सैनिकको ज्यान गएको छ । यहाँका चार जना सैनिक मारिएका मालीको सैनिक सङ्गठनद्धारा आइतबार प्रकाशन गरिएको विज्ञप्तिमा जनाएको हो । साथै सो हमलामा परेर अरु दुई जना सर्वसाधारण पनि मारिएका छन् । सैनिकहरुको गस्तीमा मालीमा रहेको एक आतङ्ककारी समूहले बम हमला गरेको थियो । सो हमलापछि […]

युद्धको अग्रमोर्चामा युक्रेनी सैनिक जोडीको विवाह

काठमाडौं– गएको फेब्रुअरी २४ देखि रुसले युक्रेनमाथि सैनिक आक्रमण गरिरहेको छ । रुसी आक्रमणबाट देशलाई जोगाउन युक्रेनी सेनामात्रै नभई सर्वसाधारण पनि युद्धमैदानमा उत्रिएका छन् । आक्रमणकारीबाट आफ्नो देश जोगाउन चाहने युक्रेनी सर्वसाधारणका लागि युक्रेनी फौजले ‘क्षेत्रीय रक्षा दल’ मा भर्ना हुन आह्वान पनि गरेको छ । यही क्षेत्रीय रक्षा दलमा सहभागी एक जोडीले राजधानी किभ […]

मापसे गरेर सर्वसाधारण धम्क्याउने मेजर सेनाबाट बर्खास्त

मादक पदार्थ सेवन गरेर सर्वसाधारणसँग अपशब्द बोलेको र दुर्व्यवहार गरेको अभियोगमा नेपाली सेनाका एक जना सेनानी ९मेजर० बर्खास्तीमा परेका छन् । नेपाली सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालय, गोरङ्गेका मेजर अशोकजंग शाहीलाई जनरल सैनिक अदालतले सेवाबाट हटाउने आदेश सुनाएको हो ।

‘सर्वसाधारण अफगानहरूको घरमा बम हानेकै दिनदेखि अमेरिकाले युद्ध हारेको हो’

तालिबान पुनः शक्तिशाली भएसँगै सैनिक फिर्ता लग्ने निर्णय लिएर अमेरिकाले युद्ध हारेको हैन । आतंकवादविरुद्धको युद्धको नाममा सर्वसाधारण अफगानहरूको घरमा बम खसाएपछि नै अमेरिकाले युद्ध हारेको हो ।  अफगानिस्तानका पूर्वराष्ट्रपति हमिद कारजाईले आरटीकी ओक्साना बोइकोसँगको अन्तर्वार्तामा यो कुरा बताएका हुन् ।  सन् २००१ को सेप्टेम्बर ११ आक्रमणपछि अमेरिका नेतृत्वको गठबन्धनले अफगानिस्तानमा आक्रमण गर्दा धेरै अफगानले स्वागत गरेको कारजाईले बताए । उनीहरू तालिबान शासनको अतिवाद र हिंसाबाट मुक्त हुन चाहिरहेका थिए ।  त्यस...

सत्ता हत्याएपछि म्यानमारका सैनिक प्रमुख पहिलो विदेश भ्रमणमा जाँदै

जननिर्वाचित सरकारलाई हटाएर सरकार नियन्त्रणमा लिएका म्यानमारका सैनिक प्रमुख पहिलो पटक अन्तर्राष्ट्रिय भ्रमणमा निस्कँदै छन्।गत फेब्रुवरी १ मा 'कु'मार्फत सत्ता हत्याएका सेना प्रमुख मिन आङ दक्षिण पूर्वी एसियाली क्षेत्रीय संगठन (आसियन)को शिखर सम्मेलनमा भाग लिन इन्डोनेसियाको राजधानी जाकार्ता जान लागेका हुन्।नेतृ आन साङ सूकीसहित उनका पार्टीका शीर्ष नेताहरूलाई म्यानमारको सेनाले अहिलेसम्म हिरासतमै राखेको छ। उनीहरूको रिहाइको माग गर्दै भएका प्रदर्शनमा हालसम्म ७०० भन्दा बढी सर्वसाधारण मारिएका छन्।पछ

मालीमा फेरि हिंसा भड्कियो : १० सर्वसाधारण र तीन सैनिक मारिए

गणतन्त्र मालीमा फेरि हिंसा चर्किएको छ । शनिबार देशका विभिन्न भागमा भएका झडपमा १० जना सर्वसाधारण र तीन जना सैनिक जवानको मृत्यु भएको छ । सुरक्षा फौजले ८८ जना जिहादीलाई नियन्त्रणमा लिएको छ ।