प्यूठानको बंगलाचुलीमा पर्यटक बढ्दै

राजेश जिसी प्यूठान । प्यूठानको माण्डवी र दाङको बंगचुली गाउँपालिकाको सिमा क्षेत्रमा पर्ने ऐतिहासिक,धार्मिक,पर्यटकीय स्थल बंगलाचुली लेक पछिल्लो समय आन्तरिक पर्यटकको केन्द्र बन्दै गएको छ । कोरोना भाइरसको संक्रमण मत्थर नहुँदै बंगलाचुलीमा आन्तरिक पर्यटकको घुइचो लाग्न थालेको हो । चिसो हावापानी,हरियाली र प्यूठानको धार्मिक स्थल स्वर्गद्धारी र हिमालसँगै दक्षिणतीर तराईका विभिन्न फाँटहरु यहाँबाट देख्न सकिने […]

सम्बन्धित सामग्री

अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै

गलकोट (बागलुङ): बागलुङको पर्यटकीय गाउँ भकुण्डेमा सञ्चालित जिल्लाकै पहिलो अतिथि सत्कार घरबास ९होमस्टे०मा विदेशी पर्यटकको सङ्ख्या बढ्न थालेको छ । विसं २०७३ देखि जिल्लाको पहिलो घरबासका रुपमा अतिथि सत्कारमा पछिल्लो समय आन्तरिकभन्दा विदेशी पर्यटकको सङ्ख्या बढी हुने गरेको घरबास सञ्चालक समितिले जनाएको छ । नेपालको कला–संस्कृति, मौलिक परम्परा, अर्गानिक खानाका परिकारले चर्चा पाएसँगै विदेशी पर्यटक […]

अमेरिका र बेलायतबाट आउने पर्यटक बढ्दै

काठमाडौं । नेपाल आउने विदेशी पर्यटकमा भारतीय पहिलो र चीन दोस्रो स्थानमा रहँदै आएको विगतको तथ्यांकले देखाउँछ । तर, सन् २०२३ को शुरूदेखि भने चीनलाई अमेरिकी र बेलायतीले उछिन्न थालेका छन् । सन् २०२३ को अक्टोबरमा १ लाख १७ हजार ३०६ पर्यटक नेपाल आउँदा अन्य महीनाको तुलनामा अमेरिका र बेलायतबाट आउनेको संख्यामा पनि उल्लेख्य वृद्धि देखिएको छ । अक्टोबर अमेरिकाबाट १४ हजार ८७९ पर्यटक आएका हुन् । बेलायतबाट ८ हजार २१७ जना आए । यो महीना चीनबाट ६ हजार ८८० जना हवाई मार्गबाट नेपाल आएको नेपाल पर्यटन बोर्डको तथ्यांकले देखाउँछ । बोर्डका अनुसार सेप्टेम्बरको तुलनामा अक्टोबरमा अमेरिका र बेलायतबाट आउनेको संख्या बढ्दा भारत र चीनबाट आउनेको संख्यामा घटेको छ । मुलुकमा पर्यटकीय सिजन शुरू भएको महीनादेखि नै पर्यटक आगमनमा सुधार देखिएको व्यवसायीले बताएका छन् ।  ट्रेकिङ/पदयात्राको प्रमुख सिजन मानिने यो बेला हिमाल आरोहणका लागि पनि उनीहरू आएको व्यवसायीले बताए । पदयात्राका लागि बेलायती र अमेरिकी बढी आउने गरेको होटेल एसोसिएसन नेपाल (हान)का महासचिव साजन शाक्यले बताए । यो सिजन पदयात्राका लागि उपयुक्त मानिने भएकाले अन्य देशको तुलनामा ती देशबाट बढी पर्यटक आएको उनको भनाइ छ । बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार अक्टोबरमा सबैभन्दा धेरै पर्यटक आउने देशमा क्रमश: भारत, अमेरिका, बेलायत र चीन छन् । यी देशबाहेक अस्ट्रेलियाबाट ६ हजार ७५, जर्मनीबाट ५ हजार ९१६, फ्रान्सबाट ५ हजार २७१, बंगलादेशबाट ४ हजार २९२, श्रीलंकाबाट २ हजार ५०७ र इटलीबाट २ हजार ४६७ पर्यटक नेपाल आएका छन् ।

लाप्चाबाट मानसरोवर कैलाशको दूरदर्शन गर्ने पर्यटक बढ्दै

सिमकोट – नाम्खा गाउँपालिका–६ हिमालपारिको गाउँ लिमीको लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दूरदर्शन गर्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दै गएको छ। मौसममा सुधार भएसँगै पाँच हजार मिटर अग्लो स्थान लाप्चाबाट मानसरोवर कैलाश स्पष्ट देखिने भएकाले पर्यटकको संख्या बढ्दै गएको हो। लिमीका स्थानीय कुन्चोक लामाले आन्तरिक र बाह्य गरी सय जना पर्यटकले एकै दिनमा लाप्चाबाट मानसरोवर […]

तेह्रथुमको शिवथान मन्दिरमा पर्यटक बढ्दै

तेह्रथुम । तेह्रथुमको पिंगुवा खोलामा रहेको शिवथान मन्दिरमा पर्यटकको चहलपहल बढ्दै गएकोे छ । म्याङलुङ र लालीगुराँस नगरपालिकाको संगमस्थलमा रहेको शिवथान मन्दिरको पौराणिक धार्मिक महत्व रहेकाले पनि पर्यटकहरुको चहलपहल बढ्दै गएको हो । बाह्य पर्यटक बढेसँगै मन्दिरमा पछिल्लो समय पूजा आजा गर्ने दर्शनार्थीको संख्या पनि बढ्दै जान थालेको छ । पिंगुवा खोलामा प्राकृतिक तवरले निर्मित […]

नारायणी नदीमा मोटरबोटका कारण पर्यटक बढ्दै

छोटो समय लिएर घुम्न आउने आन्तरिक पर्यटकको लागि चितवनको नारायणी नदी किनार आन्तरिक पर्यटकका लागि बन्दै गइरहेको छ । नदी वरपरको रमणीय वातावरण तथा नदीमा सञ्चालित मोटरबोटका कारण यहाँ आन्तरिक पर्यटक आकर्षित बनेका हुन् । नारायणगढ बजार नजिकै रहेको नदी किनारमा मोटरबोटको मज्जा लिनेदेखि घाम ताप्ने र फुर्सदको समयमा घुम्न आउने मानिसको सङ्ख्या बढ्दै गइरहेको […]

कालिगण्डकी नदीमा र्‍याफ्टिङ सुरु भएसँगै पर्यटक बढ्दै

काठमाडाैं । पाल्पाको रानीमहल क्षेत्रस्थित कालिगण्डकी नदीमा र्‍याफ्टिङ सुरु भएसँगै आन्तरिक पर्यटकको संख्या वृद्धि भएकाे छ । शाहसिक प्रतियोगिता मानिने र्‍याफ्टिङप्रति आन्तरिक पर्यटकको मोह बढेपछि प्रेमको प्रतिक रानिमहल घुम्न पुग्ने पर्यटक समेत बढेका हुन् । कोभिड-१९ का कारण करिब दुई वर्ष थलिएको पर्यटनलाई तङ्ग्राउन र्‍याफ्टिङले आकर्षित गरेको रानीमहल घुम्न पुगेका पर्यटक सरस्वती शर्मा र विष्णु […]

सिन्धुलीगढी युद्ध संग्रहालयमा पर्यटक बढ्दै

सिन्धुली । सिन्धुली जिल्लामा अवस्थित ऐतिहासिक युद्धकिल्ला सिन्धुलीगढी पछिल्लो समयमा आन्तरिक तथा वाह्य पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास भएर गएको छ । सिन्धुलीको कमलामाई नगरपालिकाले युद्धसंग्रहालयको स्वामित्व लिएर सिन्धुलीगढी अवलोकनका लागि खुल्ला गरेपछि अहिले संग्रहालय हेर्न आउने मानिसको संख्या बढ्दै गएको हो । सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण गरेको युद्धकला संग्रहालय अबलोकन गर्न आउने मानिसहरूको संख्या दिनप्रतिदिन […]

मोदीको भ्रमणपछि लुम्बिनीमा पर्यटक बढ्दै

कोभिडले शून्य अवस्थामा पुर्याएको लुम्बिनीको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिँदै गएको छ । पछिल्लो समय आन्तरिक पर्यटकले भरिभराउ भएको लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउने क्रम बढेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनीको भ्रमण गरेसँगै भारतीय पर्यटकहरूको गन्तब्य पनि लुम्बिनी बन्दै गएको छ । यही जेठ २ गते मोदी बुद्ध जयन्तीको अवसरमा लुम्बिनी आएका थिए । त्यस यता मात्र लुम्बिनी आएर १२ हजार ७ सय ७० भारतीय पर्यटकले मायादेवी मन्दिर दर्शन गरेका छन् । भारतीय पर्यटक मात्र होइन आन्तरि

अन्नपूर्ण पदमार्गमा युरोपियन पर्यटक अधिक

दुई वर्षपछि मनाङमा पर्यटक बढ्दै गएका छन्। हिमाली जिल्ला मनाङमा गत वर्षको साउन महिनादेखि हालसम्म छ हजारभन्दा बढी युरोपियन पर्यटक भित्रिएको जनाइएको छ।...

सङ्क्रमण घटेसँगै आन्तरिक पर्यटक बढ्दै

देशमा दोस्रो चरणको कोभिड–१९ को सङ्क्रमण दर घटेसँगै अहिले डोटी जिल्लामा आन्तरिक पर्यटक बढेका छन् । यहाँको खप्तडलगायत अन्य धार्मिक तथा पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटक बढ्न थालेका हुन् ।...