काठमाडाैं । पाल्पाको रानीमहल क्षेत्रस्थित कालिगण्डकी नदीमा र्याफ्टिङ सुरु भएसँगै आन्तरिक पर्यटकको संख्या वृद्धि भएकाे छ । शाहसिक प्रतियोगिता मानिने र्याफ्टिङप्रति आन्तरिक पर्यटकको मोह बढेपछि प्रेमको प्रतिक रानिमहल घुम्न पुग्ने पर्यटक समेत बढेका हुन् । कोभिड-१९ का कारण करिब दुई वर्ष थलिएको पर्यटनलाई तङ्ग्राउन र्याफ्टिङले आकर्षित गरेको रानीमहल घुम्न पुगेका पर्यटक सरस्वती शर्मा र विष्णु […]