एनआरटीलाई सिमरा गोल्डकप

एनआरटीले शनिबार जगदम्बा १२औं जितपुरसिमरा गोल्डकप फुटबलको उपाधि उचालेको छ । सिमरा रंगशालामा न्युरोड टिम (एनआरटी) विभागीय प्रतिद्वन्द्वी एपीएफ क्लबलाई ५–० को फराकिलो अन्तरले हराउँदै उपाधि जितेको हो ।

सम्बन्धित सामग्री

मोफसल गोल्डकप फुटबल : साबिक विजेता एनआरटी अन्तिम चारमा

साबिक विजेता न्युरोड टिम (एनआरटी) १३औँ जितपुर सिमरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको आइतबार क्वार्टरफाइनलमा एनआरटीले बी डिभिजन क्लब वीरगन्ज युनाइटेडलाई १–० ले हराउँदै अन्तिम चारको स्थान...

भरतपुर जगदम्बा जीतपुर सिमरा गोल्डकपको क्वाटर फाइनलमा

सिमरामा बिहिबारबाट शुरु भएको १३ औँ जगदम्बा जीतपुर सिमरा गोल्डकप प्रतियोगितामा आयोजक नव–जनजागृती यूवा क्लबलाई पराजित गर्दै भरतपुर फुटबल क्लबले क्वाटर फाइनलमा प्रवेश गरेको छ।...

जगदम्बा जीतपुर सिमरा गोल्डकप आज सुरु हुँदै

सुनिल गाउँले, सिमरा मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता मध्येको एक जगदम्बा जीतपुर सिमरा गोल्डकप फुटबल प्रतियोगिताको १३ औं संस्करण आज (बिहीबार ) सुरु हुँदैछ । फ्लड लाइटमा साँझ ६ः०० बजे सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक नव जनजागृती यूवा क्लब सिमरा र केबिएग्लोबल भरतपुर फुटबल क्लब चितवनबीच प्रतिष्पर्धा हुनेछ । प्रतियोगितामा ए डिभिजनका ४ क्लब सहित […]

सिमरा गोल्डकपको तयारी पूरा

१३औँ जितपुर–सिमरा गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । सिमरा रंगशालामा मंगलबार आयोजकले पत्रकार सम्मेलन गरी सबै तयारी पूरा भएको जनाएको हो । गोल्डकप ९–१८ चैतसम्म हुने आयोजक समितिका महासचिव शम्भुसिंह...

सिमरा गोल्डकप आजबाट

मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता जगदम्बा जितपुरसिमरा गोल्डकपको १२औँ संस्करणको आज (बिहीबार)बाट सुरु हुँदै छ । प्रतियोगिताको उद्घाटन खेल फ्रेन्ड्स क्लब र सुदूरपश्चिम ११ बीच हुनेछ । ए डिभिजनका पाँचसहित प्रतियोगितामा १० टिमको सहभागिता...

सिमरा गोल्डकप प्रतियोगिताको तयारी पूरा, दश टिम सहभागी हुने

बारा । आगामी साता सुरु हुने जीतपुर सिमरा गोल्डकप फुटबल प्रतियोगिताको सबै तयारी पूरा भएको छ । प्रतियोगितालाई जगदम्बा स्टिलले प्रायोजन गरेको छ । जगदम्बा स्टिल र आयोजक नव जन जागृती युवा क्लवबीच मुख्य प्रायोजन सम्बन्धी सम्झौता भएको हो । सिमरा रंगशालामा चैत १९ गते सम्म चल्ने खेलमा ए डिभीजनका पाँच सहति दश टोलीको सहभागिता […]

सिमरा गोल्डकप चैत दोस्रो साता

बारा- जीतपुर सिमरा गोल्डकपको १२ औं संस्करण चैत दोश्रो सातादेखि बाराको सिमरा रंगशालामा सञ्चालन हुने भएको छ । फ्लड लाइटमा रात्रिकालीन आयोजना हुने प्रतियोगिताको आयोजक नव जनजागृति युवा क्लबले शनिबार सिमरामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो । प्रतियोगितामा ६ वटा ‘ए’ डिभिजन क्लब, आयोजक र मोफसलका तीन गरी १० टिमको सहभागिता रहने आयोजक […]

सडन डेथमा बागमती विजयी

बागमती युवा क्लब सर्लाहीले शुक्रबार सेन्ट्रल कलेज भरतपुर एफसीलाई सडन डेथमा हराउँदै सिमरा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल स्थान पक्का गरेको छ । सिमराको जितपुरमा चलिरहेको प्रतिस्पर्धाको निर्धारित ९० र अतिरिक्त ३०...

फ्लडलाइटमा सिमरा गोल्डकप

सिमरा रंगशालामा मंगलबार सुरु हुने जीतपुर–सिमरा गोल्डकप फुटबलको ११ औं संस्करणमा आयोजक नवजनजागृति युवा क्लब सिमरा र मकवानपुरको वाग्मती गाउँपालिका खेलकुद विकास समिति भिड्ने भएका छन् ।

जितपुर सिमरा गोल्डकप चैत ३१ देखि

बारा– मोफसलका प्रतिष्ठित फुटबल प्रतियोगीतामध्येको एक सिमरा गोल्डकपको ११ औँ संस्करण चैत अन्तिमदेखि सुरु हुने भएको छ । आयोजक नव जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता चैत ३१ गतेदेखि सुरु हुने जानकारी गराएको हो । १० औँ संस्करणसम्म सिमरा गोल्डकपका नामले सञ्चालन गरिएको यो प्रतियोगितालाई यसवर्ष ‘जीतपुरसिमरा गोल्डकप’ नामाकरण गरिएको आयोजकले जनाएको […]