सिमरा गोल्डकप प्रतियोगिताको तयारी पूरा, दश टिम सहभागी हुने

बारा । आगामी साता सुरु हुने जीतपुर सिमरा गोल्डकप फुटबल प्रतियोगिताको सबै तयारी पूरा भएको छ । प्रतियोगितालाई जगदम्बा स्टिलले प्रायोजन गरेको छ । जगदम्बा स्टिल र आयोजक नव जन जागृती युवा क्लवबीच मुख्य प्रायोजन सम्बन्धी सम्झौता भएको हो । सिमरा रंगशालामा चैत १९ गते सम्म चल्ने खेलमा ए डिभीजनका पाँच सहति दश टोलीको सहभागिता […]